राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५६ औं वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसरमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रक्तदान कार्यक्रममा १७१ जनाले रक्तदान गरेका छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले विभागीय प्रमुख विनय रमण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
लोकान्तर संवाददाता