×

NMB BANK
NIC ASIA

टर्कीले ट्विटर, पेरिस्कोप र पिनटरेस्टमा विज्ञापन प्रतिबन्ध लगाउने

माघ ७, २०७७

NTC
Premier Steels

टर्कीले सामाजिक सञ्जाल प्ल्याटफर्महरू ट्विटर, पेरिस्कोप र पिनटरेस्टमा विज्ञापनमाथि प्रतिबन्ध लगाएको छ । 

Muktinath Bank

नयाँ सामाजिक सञ्जाल कानूनअनुसार विदेशी कम्पनीहरूले टर्कीमा आधिकारिक प्रतिनिधि राख्नुपर्नेमा यी कम्पनीहरूले अटेरी गरेपछि त्यस्तो प्रतिबन्ध लगाइएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिबन्ध मंगलवारदेखि लागू भएको छ । देशका शीर्ष अधिकारीहरूले साइबरस्पेसमा राष्ट्रिय स्वार्थ जगेर्ना गर्ने महान् कदम भन्दै यसको प्रशंसा गरेका छन् । 


Advertisment
Nabil box
Kumari

‘हामी देशको आँकडा, निजता तथा अधिकार संरक्षणका लागि आवश्यक पर्ने सबै काम गर्न प्रतिबद्ध छौं,’ यातायात राज्यमन्त्री ओमर फातिह सायानले ट्विटरमा लेखे । ‘हामी टर्कीमा डिजिटल फासीवादको अनुमति दिँदैनौं र नियमको अवज्ञालाई पनि सहँदैनौं ।’

Vianet communication

टर्कीले गत जुलाई महिनामा नयाँ डिजिटल मिडिया कानून अपनाएको थियो । त्यसअन्तर्गत विदेशी कम्पनीहरूले देशमा प्रतिनिधि राख्नुपर्ने जसले गर्दा उनीहरूको प्ल्याटफर्ममा अवैध सामग्रीका विषय तत्काल समाधान गर्न मिल्ने प्रावधान छ । 

यसलाई अपनाउँदा कम्पनीहरूले पूरै प्रतिबन्ध खानेभन्दा आपत्तिजनक सामग्री हटाउने अवसर पाउँछन् । यस कानूनले टर्कीका सामाजिक सञ्जाल प्रयोगकर्ताका डेटालाई पनि स्थानीय स्तरमै भण्डारण गर्न लगाउँछ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x