×

NMB BANK
NIC ASIA

बुटवलमा ‘जूलोजिकल सेमिनार’

माघ २२, २०७७

NTC
Premier Steels

लुम्बिनी प्रदेशको जैविक विविधता उजागर गर्ने उद्देश्यले आजदेखि बुटवलमा दुई दिने जूलोजिकल सेमिनार हुने भएको छ । नेपाल जिलोजिकल सोसाइटीले बुटवलमा पहिलो पटक प्राणी र प्राणीजगतको वातावरणीय अवस्थाको उजागर गर्न शुक्रबारदेखि सेमिनार आयोजना गरेको हो । 

Muktinath Bank

प्रदेश अन्तर्गतका १ सय भन्दा बढी र केन्द्रबाट प्राणीशास्त्रीहरू बुटवल आइपुगेका छन् । सेमिनारको उद्घाटन लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गर्ने कार्यक्रम छ । नेपाल जिलोजिकल सोसाइटीका अध्यक्ष प्रा. डा. महेन्द्र महर्जनले लुम्बिनी प्रदेशमा पाइने प्राणीजगतको संरक्षण र प्रवद्धन गर्ने कार्यक्रमको मुख्य लक्ष्य रहेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘लुम्बिनी प्रदेशमा पाइने महत्वपूर्ण प्राणीहरु जस्तै सारस, के्रन, बर्दियामा रहेको पाटेबाघ, हरिण, मृग, निलगाई, विभिन्न प्रकारका किरा किरा फ्टयाङग्रा, मौरी पालन छपियाको माछा, जगदिशपुर तालभित्रको सिमसार, अर्घाखाँचीको घेरालेख र घोर्लासी क्षेत्रमा पाइने विभिन्न प्रकारका गिद्धहरूको संरक्षण र गर्नु हाम्रो दायित्व हो ।’ प्रा. डा महर्जनले भने ।


Advertisment
Nabil box
Kumari

सेमिनारमा ४ वटा कार्यपत्र प्रस्तुत हुनेछन । जिलोजिकलका केन्द्रीय सदस्य केशव महतले प्राणीहरूको संरक्षण तथा प्रवद्र्धनमा क्रियाशील हुन सहज होस भन्ने उद्देश्यले नेपाल जोलोजिकल सोसाइटी लुम्बिनी प्रदेश स्तरीय समिति पनि गठन हुने बताए । लुम्बिनी प्रदेशमा बढी रहेको सर्पको टोकाईको समस्या र कारणबारे पनि कार्यक्रम प्रस्तुत हुनेछ ।

Vianet communication

नेपाल जैविक विविधताले महत्वपूर्ण भए पनि अध्ययन र अनुसन्धान कम भइरहेको छ । यहाँ विदेशी संस्थाहरुले आएर अनुसन्धान गर्ने गर्छन । महतले सरकारले नेपालको जैविक विविधता अनुसन्धान गर्नको लागि प्राथामिकतामा नराखेको बताए । पछिल्लो समय वातावरणीय प्रदुषण र विश्वव्यापी उष्णता, जलबायु परिवर्तनले प्राणीहरुको प्रत्यक्ष रुपमा असर परेको जिलोजिकलका प्राध्यापक बाबुराम बञ्जाडेले बताए ।

बञ्जाडेले बुटवलमा पहिलो पटक आयोजित सेमिनारले पर्यावरण, पर्या पर्यटन, वातावरण संरक्षण जस्ता क्षेत्रमा समेत महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास व्यक्त गरे । प्राणीशास्त्रको महत्व उजागर गर्नुपर्ने आवश्यकतालाई महशुस गरी एक कोषीय प्राणीदेखि बहुकोषिय विकसित चेतनशील प्रााणीहरुसम्मको अध्ययन अनुसन्धानमा सेमिनारले जोड दिनेछ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x