×

NMB BANK
NIC ASIA

आज बुटवलमा नेकपाको शक्ति प्रदर्शन, प्रधानमन्त्री ओली, महासचिव पौडेल लगायतका शीर्ष नेताले सम्बोधन गर्ने

फागुन १, २०७७

NTC
Premier Steels

नेकपा (ओली समूह) आज (शनिबार) बुटवलमा शक्ति प्रदर्शन गर्दैछ । पार्टी विभाजनपछि देशका विभिन्न ठाउँमा जनसभा गर्दै हिँडेको (ओली समूह)ले शनिबार बुटवलमा वृहत जनसभा गर्न लागेको हो ।

Muktinath Bank

सभाको आयोजना नेकपा लुम्बिनी प्रदेश कमिटीले गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुटवल–७ दीपनगरस्थित सिद्देश्वर माविको खेल मैदानमा हुने वृहत जनसभामा  प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री तथा महासचिव विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, उर्जामन्त्री टोपबहादुर रायमाझी, मन्त्री लेखराज भट्ट लगायतका नेताहरुले संवोधन गर्नेछन् । 


Advertisment
Nabil box
Kumari

सभामा दुई लाख जनता उतार्ने नेकपाले दावी गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले सभामा रुपन्देहीमा १ लाख र बाहिरी जिल्लाबाट १ लाख जनता सभामा आउने दावी गरे । 

Vianet communication

उनले भने, ‘हाम्रो दावी मात्र होइन । दुई लाख जनता आउँछन् । त्यो सभा शुरू भएपछि पुष्टि हुन्छ ।’

रुपन्देहीमा पार्टी महासचिव पौडेलको प्रभाव धेरै रहेकोले कार्यक्रमको उल्लेख जनता उपस्थिति हुने अपेक्षा नेकपाले गरेको छ । सभा शुरू हुनु पूर्व बुटवलको हस्पिटललाई र राजमार्ग चौराहाबाट र्‍याली सभास्थल सिद्देश्वर खेल मैदानतर्फ जानेछ । 

सभामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट पार्टी कार्यक्रमहरु सहभागी हुनेछन् ।  गएको माघ १५ गते बुटवलमै नेकपा (प्रचण्ड–नेपाल) समूहले पनि विरोधसभा गरेको थियो । पार्टी विभाजनपछि नेकपाका दुवै समूहले देशका विभिन्न ठाउँमा सभा सम्मेलन गर्दै हिडेँका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x