×

NMB BANK
NIC ASIA

भागरथी बलात्कार पछि हत्या प्रकरण : प्रहरीले पायो सफलता, ११ बजे पत्रकार सम्मेलनमार्फत हत्यारा सार्वजनिक गरिने

फागुन ५, २०७७

NTC
Premier Steels

बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने व्यक्ति सनातन माध्यमिक विद्यालयमै कक्षा ११ मा पढ्ने युवक दिनेश भट्ट भएको प्रहरीले पुष्टि गरेको छ । 

Muktinath Bank

ती युवकले भागरथीको बलात्कार पछि हत्या गरेको स्विकारेसँगै बुधवार ११ बजे उनलाई सार्वजनिक गर्ने तयारी भएको एसएसपी  मुकेश सिंहले लोकान्तरलाई जानकारी दिए  । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 भागरथी सनातन माध्यमिक विद्यालयको कक्षा १२ मा पढ्ने गर्थिन् । प्रहरीले सोही विद्यालयमा   कक्षा ११ मा अध्ययनरत भट्टले अपराध स्वीकार गरेको दावी गरेको हो ।


Advertisment
Nabil box
Kumari

प्रहरी स्रोतका अनुसार, भागरथीको हत्या गर्न  पहिले नै योजना बनाएको र योजना अनुसार नै हत्या गरिएको युवकले बयान दिएका छन् । 

Vianet communication

 माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा स्थानीय लवलेक जङ्गलमा भागरथीको हत्या भएको थियो ।

माघ २१ गते साँझसम्म पनि घर नफर्केपछि खोजी शुरू गरेका परिवारले माघ २२ गते साँझ ५ बजे मात्रै भागरथीको शव लवलेक जङ्गलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र फेला पारेका थिए ।

 दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथीको हत्यारालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन देशभरबाट दबाब बढेको थियो भने घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रहरी प्रमुख उत्तम सुवेदीलगायतका उच्च अधिकारी नै फिल्डमा खटिएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x