×

यी ६ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि, सर्किट लेभलमा कारोवार

फागुन ९, २०७७

साताको पहिलो दिन आइतवार शेयर बजारमा निकै उतारचढाव भएको छ । 

बजारमा उतारचढाव हुँदा विभिन्न ६ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । 


Advertisment

समाचार तयार पार्दासम्म (१२ः५८ बजे) सनराइज फ्रस्ट मुचुअल फण्डको शेयर मूल्यमा सर्किट लागेको छ । शेयर मूल्य १० प्रतिशतले बढ्दा १३.४२ पुगेको छ । 


Advertisment

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार, माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर मूल्यमा पनि सर्किट लागेको छ । यस आयोजनाको शेयर मूल्य ४९ रुपैयाँ बढी ५ सय ३९ पुगेको छ । 

यस्तै नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा)को शेयर मूल्यमा ९.८९ प्रतिशतको वृद्धि भएको छ । बैंकको शेयर मूल्य ५४ रुपैयाँले बढ्दै ६ सय रुपैयाँ पुगेको छ । 

यस्तै नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको शेयर मूल्यमा ९.८२ प्रतिशतको वृद्धि भएको छ ।  कम्पनीको शेयर मूल्य २७ रुपैयाँले बढ्दै ३ सय २ रुपैयाँ पुगेको छ । 

नेप्सेका अनुसार, चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्य ९.८० प्रतिशतले बढेको छ । कम्पनीको शेयर मूल्य २४ रुपैयाँले बढ्दै २ सय ६९ रुपैयाँ पुगेको छ । 

यस्तै, समृद्धि फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य ९.७७ प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य २१ रुपैयाँले बढी २ सय ३६ रुपैयाँ पुगेको छ । 
 

जेठ २०, २०८१

हिमालयन बैंक लिमिटेडले विराटनगर शाखा- २ लाई विराटनगर महानगरपालिका वडा नम्बर १२ रोडशेष चोकमा स्थानान्तरण गरेको छ । सिभिल बैंकलाई प्राप्ति गरेपश्चात नजिक भएका शाखालाई स्थानान्तरण ...

बैशाख २५, २०८१

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...

जेठ १, २०८१

शेयर बजारमा मंगलबार जलविद्युतका सेयर अस्वाभाविकरुपमा बढेको छ । नेप्से परिसूचक २८.६२ अंकले बढ्दै २०२७.५१ को विन्दुमा पुगेको छ । यो साता नेप्सेमा लगातार दोस्रो दिन दोहोरो अंकको बढोत्तरी भएको हो ।  मं...

जेठ ६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । विराटनगर महानगरपालिका वडा नम्बर ७ स्थित हनुमान दास रोडमा रहेका २ शाखा मध्ये एउटा शाखा ५ किलोमिटर उत्तरत...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x