जनार्दनले भने : न्यायालयलाई जनताको सलाम छ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका नेता जनार्दन शर्माले सर्वोच्च अदालतको फैसलाले न्यायालयले स्वतन्त्रता र निष्पक्षताको समेत ऐतिहासिक रुपले पुष्टि गरेको बताएका छन् । 

उनले न्यायको पक्षमा फैसला गर्दै अदालतले न्यायालयप्रति  जनताको बिश्वासलाई नयाँ उचाइमा उठाएको बताएका छन् ।


Advertisement

यस्तो छ उनको प्रतिक्रिया 


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्