×

NMB BANK
NIC ASIA

मेरा भाइहरूले हिजो लड्डु ख्वाइख्वाइ गरे, लड्डु खाएर के पाउँछन् हेर्नुछ– ओली

फागुन १२, २०७७

NTC
Premier Steels

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला सामान्य रहेको र आफूलाई केही प्रभाव नपर्ने बताएका छन् ।

Muktinath Bank

माटोको डिजिटल नक्सा सार्वजनिक गर्न बुधवार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले पदमा रहुञ्जेल राम्रो काम गर्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अघि पद्माजीले कस्तोकस्तो कुरा गर्नुभयो । हुन त ठीकै कुरा हो, कहीँ सधैँ मन्त्रीमा रहने होइन । पदमा रहुञ्जेल राम्रो काम गर्न हो । मैले पनि प्रधानमन्त्री रहुञ्जेल राम्रो काम गर्ने हो । हिजोको अदालतको फैसलाले प्रभाव त पारेको होइन ? यो सामान्य कुरा हो,’ ओलीले भने ।


Advertisment
Nabil box
Kumari

ओलीले सर्वोच्चको फैसलालाई लिएर चिन्ता गर्नु नपर्ने बताए ।

Vianet communication

‘जबसम्म बाँचिन्छ, तबसम्म राम्रो काम गर्ने हो । अहिलेसम्मको मेरो कुराबाट केही फरक पाउनुभयो र ? फरक हुनुपर्ने आवश्यकता छैन,’ ओलीले भने ।

ओली बोल्नुअघि कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले अहिलेको राजनीतिक घटनाक्रमले गर्दा कति समय सरकारमा रहन्छु... भनेकी थिइन् ।

ओलीले कठीन परिस्थितिमा पनि देश निर्माणको आफ्नो संकल्प पूरा गर्ने प्रतिबद्धता जनाए । 

साथै उनले प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपालप्रति पनि व्यंग्य गरे ।

‘मेरा केही भाइहरूले लड्डु ख्वाइख्वाइ गरे, खुसी भएर । के जिते मलाई थाहा छैन । लड्डु खाएर के पाउँछन् मैले हेर्नुछ,’ ओलीले भने, ‘मेरो विचारमा भोलिपर्सिदेखि फेरि राजीनामा माग्नुहुन्छ कि जस्तो लाग्छ । राजीनामा देऊ, राजीनामा देऊ !’ 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x