बैतडीमा मृत भेटियो चितुवा [तस्वीर]

बैतडीको सुर्नया गाउँपालिका– ३ स्थित बगजेबलामा मृत फेला परेको चितुवा । कुनै जङ्गली जनावरसँग लडाइमा चितुवा मरेको हुनसक्ने वन कार्यालयले जनाएको छ । तस्बिर : रासस


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्