×

NMB BANK
NIC ASIA

९०.६७ अंकले बढ्यो शेयर बजार, इन्फ्रास्टक्चर बैंकको सबैभन्दा बढी शेयर कारोबार

फागुन २०, २०७७

NTC
Premier Steels

कारोबारको अन्तिम दिन बिहीवार शेयर बजारमा ९०.६७ अंकले बढेको छ ।  नेप्से परिसूचक ३.७५ प्रतिशत बढ्दा बजार २५०६.६८ विन्दुमा पुगेको छ । 

Muktinath Bank

यस दिन सेन्सेटिभ परिसूचक १४.६७ अंकले बढ्दै बजार ४५१.४६ विन्दुमा पुगेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुल २ सय ६ कम्पनीको १ करोड ६६ लाख २२ हजार ७ सय ६३ कित्ता शेयर ६ अर्ब ५ करोड ८१ लाख ४ हजार ३ सय १७ रुपैयाँमा खरिद भएको छ ।


Advertisment
Nabil box
Kumari

कारोबारका आधारमा बिहीवार नेपाल इन्फ्रास्टक्चर बैंकको बिहीवार अग्रस्थानमा रहेको छ ।

Vianet communication

यस दिन बैंकको ५३ करोड २३ लाख ९० हजार ६ सय ७६ रुपैयाँ बराबरको ९ लाख ८९ हजार ४ सय ९१ कित्ता शेयर कारोबार भएको छ । 

यस दिन चन्द्रागिरी हिल्स, सुर्योदय लघुवित्त वित्तीय संस्था र लिबर्टी इनर्जी कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

जसमध्ये, चन्द्रागिरी हिल्सको शेयर मूल्य ५५ रूपैयाँले बढ्दै ६ सय ५, सुर्योदयको १ सय ७६ रूपैयाँले बढ्दै १९३६, लिबर्टीको २६ रुपैयाँले बढ्दै २ सय ८६ रुपैयाँ पुगेको छ । 

यससँगै बिहीवार अन्य ३ कम्पनीको शेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ । जसमा किसान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९.७९ प्रतिशतले बढेको छ ।

यस्तै इन्फिनिटी लघुवित्तको शेयरमूल्य ९.७१ प्रतिशतले बढेको छ भने हिमालयन पावर पार्टनर लिमिटेडको शेयर मुल्य ९.६७ प्रतिशतले बढेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

बैशाख ६, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले ओरालो लागेर तीन स...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x