श्रमिकको तलबभत्ता बढ्यो, न्युनतम मासिक १५ हजार रुपैयाँ

श्रमिकको तलबभत्ता बढ्यो, न्युनतम मासिक १५ हजार रुपैयाँ

सरकारले श्रमिकको न्युनतम तलबभत्ता बढाएको छ ।


Advertisement

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमवार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी साउन १ गतेदेखि लागू हुने गरी तलबभत्ता बढाएको छ ।


Advertisement

बढेको तलबभत्ता अनुसार न्युनतम मासिक १५ हजार रुपैयाँ, दैनिक ५७७ रुपैयाँ र प्रतिघण्टा ७७ रुपैयाँ तोकिएको राजपत्रको सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना –


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्