राजनीतिक विषयमा उधारो सम्झौता हुन सक्दैन : रामकुमारी झाँक्री

नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले राजनीतिक विषयमा उधारो सम्झौता हुन नसक्ने टिप्पणी गरेकी छन् । 

शुक्रवार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले राजनीति व्यक्तिगत लेनदेनको मामिला नभएको समेत बताएकी छन् । 


Advertisement

उनले भनेकी छन्,युद्धमा होमिएका क्रान्तिकारीहरुको निम्ति विजय र मृत्युको बराबर सम्भावना हुन्छ। जनता, राष्ट्र, संविधान र व्यवस्थाको रक्षाका लागि जुनसुकै जोखिम उठाउन तयार हुनुपर्छ।'

यस्तो छ उनको ट्वीट 

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्