×

NMB BANK
NIC ASIA

नेपाल सुपर लिगः भोलिदेखि प्ले अफका खेल

बैशाख २७, २०७८

NTC
Premier Steels

राजधानीमा जारी नेपाल सुपर लिगमा भोलि मंगलबारदेखि प्ले अफका खेल हुँदै छन् । 

Muktinath Bank

प्ले अफमा पुगेका चार वटै टिमका कप्तान तथा प्रशिक्षकले टोली सुखद नतिजाको लक्ष्यका साथ मैदान उत्रिने दावी गरेका छन् ।  प्ले अफको पहिलो खेलमा सोमबार काठमाडौं रेजर्सस र धनगढी एफसी प्रतिस्पर्धा गर्दै छन् । प्लेअफका लागि तयारीको समय नभएपनि मैदानमा जितका लागि उत्रने दुबै टोलीले दावी गर्दा अन्य टोलीका कप्तान पनि उपाधि लक्ष्य बनाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिलो प्ले अफमा काठमाडौं रेजर्स र धनगढीबीचको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ भने हार्ने टिमले इलिमिनेटर खेल्ने मौका पाउनेछ । पहिलो प्ले अफका लागि दुबै टिम तयार रहेको बताएका छन् । 


Advertisment
Nabil box
Kumari

यस्तै ललितपुर सिटी एफसीका प्रशिक्षक राजु तामाङले लिग चरणका सुरुवाती चार खेलमा केही कठिन भएपनि बाँकी खेलमा सन्तुलित प्रदर्शन गरेकाले आगामी खेलमा पनि राम्रो नतिजा निकाल्ने अपेक्षा व्यक्त गरे । यस्तै कप्तान अन्जन विष्टले पछिल्ला दुई खेलमा टोलीको राम्रो प्रदर्शन भएको भन्दै आगामी खेलमा पनि  राम्रो प्रदर्शन गर्ने अपेक्षा व्यक्त गरे । बुटवल लुम्बिनीबाट कप्तानको जिम्मेवारी पाएका विराज महर्जनले टिममा खेलाडीको चोट नभएकाले पनि प्रदर्शन राम्रो हुने अपेक्षामा राखे ।

Vianet communication

पहिलो पटक आयोजना भएको फ्रेन्चाइज फुटबल प्रतियोगितामा शनिबार फाइनल खेल हुनेछ । विजेताले नगद ३५ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख रुपैयाँ पाउनेछ भने व्यक्तिगत विधाका विजेता तथा एक जना उदीयमान खेलाडीले जनही १ लाख रुपैयाँ पाउने छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x