×

NMB BANK
NIC ASIA

इरानको प्रथम उपराष्ट्रपतिद्वारा पनि राष्ट्रपतिको लागि उम्मेदवारी दर्ता

जेठ १, २०७८

NTC
Premier Steels

इरानका प्रथम उपराष्ट्रपति इशाक जहाँगिरिले शनिबार देशमा यही जुनमा हुन गइरहेको प्राथमिक निर्वाचनमा प्रतिस्पर्धाका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

Muktinath Bank

   “म जनताको जीवनमा इरानको विकास र सुधारका लागि नयाँ चरण सुरु गर्न निर्वाचनमा आउँदैछु,“ जहाँगिरिले इरानको राष्ट्रिय समाचार संस्था आईआरएनएसँग आफ्नो उम्मेदवारी दर्ताबारे उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“विगतका वर्षहरूमा इरानले विभिन्न समस्याहरूको सामना गरिरहेको छ र वर्तमानमा जनताको जीविकोपार्जन र देशको बृहत् विकासमा वास्तविक ढोका उघार्नु अहिलेको आवश्यकता हो, उनले भने । 


Advertisment
Nabil box
Kumari

उनले भने, “दिगो आर्थिक बृद्धि र इरानमाथि विगतमा लागेका प्रतिबन्धहरू हटाउनु आफ्नो प्राथमिकता रहनेछ । रोजगार र समान सम्पत्तीको पुनः वितरण आफु निर्वाचित भएमा आफ्नो कार्यकालका प्रमुख बिषय हुनेछन् ।”

Vianet communication

आगामी चार बर्ष राष्ट्रिय हितको रक्षा गर्ने, आन्तरिक तथा बाह्य तनावलाई क मगर्ने सुनौलो अवसर हुने उहाँले बताए ।

उम्मेदवारी दर्ता प्रक्रियाको अन्तिम दिन इरानी न्यायपालिका प्रमुख इब्राहिम रायसी र संसदका पूर्व सभामुख अली लारीजानीले पनि प्राथमिक अभियानमा भाग लिनका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

इरानको आन्तरिकमामिला मन्त्रालयले गत मङ्गलबार औपचारिक रूपमा इरानको १३ औँ राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता खुला गरेको थियो । 

उम्मेदवारी दर्तापछि इरानको सर्वोच्च संवैधानिक अङ्ग, संविधान संरक्षण परिषद्ले आवेदकहरूको योग्यता मूल्याङ्कन गर्नेछ र योग्य उम्मेद्वारको नाम मे २७ मा सार्वजनिक गर्ने छ । यस अङ्गले योग्य सिफारिस गरेका उम्मेदवार मात्र निर्वाचनमा सहभागी बन्न पाउने छन् । 

तत्पश्चात उम्मेदवारले २० दिनमा निर्वाचनमा आफ्नो पक्षमा जनमत सिर्जना गर्न प्रचारप्रसार गर्नेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x