×

NMB BANK
NIC ASIA

कोरोना संकट

परिवारमा बज्रपात : पति र सासूससुरालाई कोरोनाले लग्यो, आइसोलेसनमा रहेकी पत्नी अझै बेखबर !

जेठ १३, २०७८

NTC
सांकेतिक तस्वीर
Premier Steels

रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १० को एक परिवारमा कोरोनाले ठूलो बज्रपात निम्त्याएको छ । 

Muktinath Bank

बुटवल–१० कालिकानगरको उक्त परिवारमा ८ दिनको अन्तरमा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६९ वर्षिय नरबहादुर गुरूङ, उनकी श्रीमती ५९ वर्षीया मनसरा र ३९ वर्षका छोरा प्रेमबहादुर गुरुङ रहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नरबहादुर र प्रेमको उपचारका क्रममा भैरहवास्थित युनिर्भसल कलेज अफ मेडिकल साइन्स भैरहवाको मृत्यु भएको हो ।


Advertisment
Nabil box
Kumari

‘होम आइसोलेसनमा बसेकी मनसराको जेठ ५ गते मृत्यु भयो,’ वडाध्यक्ष तथा छिमेकी पदमबहादुर थापाले लोकान्तरसँग भने, ‘छोरा प्रेमको जेठ ७ गते र नरबहादुरको हिजो (१२) गते निधन यो । अहिले बुटवल १० शोकमा डुबेको छ ।’

Vianet communication

थापाले थपे, ‘प्रेमकी श्रीमतीलाई पनि कोरोना संक्रमण भएर बुटवल एन्फा टेक्निकल सेन्टरको आइसोलसनमा राखिएको छ । परिवारमा परेको त्यो बज्रपात उनलाई अहिलेसम्म सुनाइएको छैन । कसरी सुनाउने होला अन्योलमा छौं । तर, नभनी सुख छैन ।’

 समयमा उपचार गरिए पनि बचाउन नसकिएको थापाले बताए । 

‘ठूलो जोडबल गरेर आईसीयूमा भर्ना गरिएको हो । समयमै अस्पताल पनि पुर्‍याइएको हो । तर, बचाउन सकिएन । विपन्न परिवारलाई नै कोरोनाले चुडेर लग्यो,’ थापाले भने ।  

प्रेमले बुटवल एक दालमोठ उद्योगको गाडी चलाउँथे । परिवारमा जेठ ३ गते कोरोना संक्रमण देखिएको थियो । बुटवलमा अहिले कोरोना संक्रमण तीव्ररूपमा फैलिएको छ ।

बुटवलमा पछिल्लो तीन दिनयता संक्रमण केही घटे पनि एक साता अगाडिसम्म दैनिक चार सयभन्दा बढी संक्रमण थपिने गरेका थिए । अहिले संक्रमण संक्रमण दुईसय भन्दा माथि छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x