×

NMB BANK
NIC ASIA

केपी ओलीले एकताको नाममा भ्रम सिर्जना गर्न खोजेको नेपाल पक्षको ठहर (विज्ञप्तिसहित)

जेठ २४, २०७८

NTC
Premier Steels

नेकपा एमालेको माधव कुमार नेपाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकताको नाममा भ्रम सिर्जना गर्न खोजेको ठहर गरेको छ । नेपाल पक्षले सोमबार जारी गरेको जवाफी वक्तव्यमा ओलीको आह्वान एकताको पक्षमा नभइ भ्रम सिर्जना गर्ने उद्देश्यबाट प्रेरित रहेको ठहर गरिएको हो ।
नेपाल पक्षको स्थायी समिति बैठकपछि नेपालले जारी गरेको वक्तव्यमा ओलीले गरेको ६ बुँदे प्रस्तावमाथि एकएक जवाफ दिइएको छ । ओलीको वक्तव्यको बुँदा नम्बर १ मा पार्टी एकता हासिल गर्नेभन्दा अनेकता सिर्जना गर्नेतर्फ लक्षित रहेको उल्लेख गरिएको छ । यस्तै पार्टीलाई ३ गते पूर्व फर्काउने भन्दै ओलीले अल्मल्याउने भाषा प्रयोग गरेको पनि उल्लेख गरिएको छ ।

Muktinath Bank

यस्तै बुँदा नम्बर २ मा मातहतका पार्टी कमिटी र जनसंगठनलाई जेठ २ अघिको अवस्थामा फर्काउने भनिएपनि त्यहाँपनि जालझेलको कुरा भएको उल्लेख गरिएको छ । यस्तै कार्यदलको कुरा गरिएपनि पार्टी विधानविपरित भएका कारबाही फिर्ता लिने कुरा वक्तव्यमा केही उल्लेख नभएको नेपाल पक्षको जवाफमा उल्लेख छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सारमा नेपालको जवाफमा भनिएको छ, ‘छलछाम र षड्यन्त्रपूर्ण किसिमले कुरा गरेर राष्ट्र र जनता तथा पार्टी पंक्तिको भावना अनुरुप पार्टीमा एकता काम नहुने कुरा स्पष्ट हुँदा हुँदै पार्टी अध्यक्ष र देशको प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा आसिन व्यक्तिबाट अनुचित मार्ग र शैली अबलम्बन गर्नु दुःखद र चिन्ताको विषय हो । यस्तो गलत बाटो परित्याग गरी हामीले यसअघि लिखित रुपमा अगाडि सारेका कुराहरूको विश्वसनीय रुपमा सम्बोधन गर्दै इमान्दारीताका साथ वार्ता र सहमतिको बाटो अबलम्बन गरिएमात्रै सकारात्मक परिणाम आउन सक्छ ।’


Advertisment
Nabil box
Kumari

Vianet communication

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x