×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा विघटनमाथिको बहस

देउवाको पक्षमा अधिवक्ता बन्दीको जिकिर– '७६ (५) मा बहुमत हस्ताक्षरले पुग्छ, दलीय आधार चाहिन्न'

असार ९, २०७८

NTC
Premier Steels

अधिवक्ता गोविन्द बन्दीले संविधानको धारा ७६ (५) को प्रधानमन्त्री बन्न दलीय आधारमा जानुपर्ने बाध्यकारी व्यवस्था नरहेको जिकिर गरेका छन् ।

Muktinath Bank

प्रतिनिधि सभा विघटनविरुद्ध १४६ सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवाले दायर गरेको रिटमा बहस गर्दै अधिवक्ता बन्दीले कुनै पनि प्रतिनिधि सभाले बहुमत सदस्यको हस्ताक्षर प्रस्तुत गरे पुग्ने जिकिर समेत गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'७६ (५) मा दलको आधार छैन । कुनै पनि प्रतिनिधि सभा सदस्यले हस्ताक्षरको माध्यमबाट विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गरे पुग्ने हो,' अधिवक्ता बन्दीले थपे, 'राष्ट्रपति ७६ (१), (२), (३) र (५) सबैमा केपी नै प्रधानमन्त्री हुनुपर्छ भन्ने धारणाबाट प्रेरित हुनुभएको देखियो ।'


Advertisment
Nabil box
Kumari

उनले थपे, 'बहुमतका लागि १ सय ३६ भए पुग्नेमा १४६ सांसदको हस्ताक्षर पेश भएको छ । ५/५ जना पूर्वप्रधानमन्त्री पुग्नुभएको छ । राष्ट्रपतिलाई यो भन्दा ठूलो आधार के चाहियो ?'

Vianet communication

प्रतिनिधि सभा पुन:स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै परेको रिटमा आजबाट अन्तिम सुनुवाइ शुरू भएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x