×

NMB BANK
NIC ASIA

एस्ट्राजेनिका खोप लगाउनेलाई नसाको समस्या देखियो

असार १०, २०७८

NTC
Premier Steels

छिमेकी भारतद्वारा उत्पादित कोभिसिल्ड खोप लगाएका १२ लाख नेपालीलाई एस्ट्राजेनिका खोपका बारेमा गम्भीर साइडइफेक्ट देखिएको समाचारले चिन्तित बनाएको छ ।बेलायती उत्पादन एस्ट्राजेनिकाकै सूत्रमा आधारित रहेर भारतले कोभिसिल्ड बनाएको र भारतमा पनि खोप सेवा पाउनेमध्ये अधिकांशले यही खोप लगाएको बताइएको छ ।‘बेलायतमा गरिएको अध्ययनका आधारमा विश्वका एक सय आठ जर्नलमा प्रकाशित आलेखले एस्ट्राजेनिका खोप प्रयोग गर्नेहरूमा नसासम्बन्धी समस्या देखिएको जनाएका छन्’, कोरोनाका विषयमा प्रारम्भदेखि नै सक्रिय अभिव्यक्ति दिँदै आएका भाइरस विज्ञ डा. रमेश आचार्यले भने– ‘तर कोभिसिल्ड र एस्ट्राजेनिका उस्तै हो, एउटै भने होइन ।’कोरोनाविरुद्धको खोप एस्ट्राजेनिका लगाएकाहरूमा ‘नर्व डिस्अडर’ को समस्या देखा परेपछि अहिले उक्त खोपको बारेमा अन्तर्राष्ट्रिय बहस शुरू भएको छ ।

Muktinath Bank

एस्ट्राजेनिकाको खोप लगाएका सात भारतीय र चार बेलायती नागरिकमा गुलियन बेरी सिड्रोम (जीबीएस) को समस्या देखा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एस्ट्राजेनिकाको पहिलो खोप लगाएको दुई हप्तापछि ती व्यक्तिमा ‘गुलियन बेरी सिड्रोम’को समस्या देखा परेको जर्नलहरूमा उल्लेख छ । गुलियन बेरी सिड्रोम देखा परेका नागरिकमा रोग प्रतिरोधात्मक शक्ति कम हुँदै गएपछि शरीरका सबै भागमा त्यसको असर परेको बताइएको छ । बेलायतकै नटिघम विश्वविद्यालयद्वारा सञ्चालित अस्पतालमा गरिएको अनुसन्धानमा एस्ट्राजेनिकाको खोप लगाएकाहरूमा उक्त समस्या देखिएको जनाइएको छ ।गुलियन बेरी सिड्रोम देखिएका मानिसका शरीरका भागहरू पक्षाघात भएको र उनीहरूको अवस्था गम्भीर हुँदै गएको अनुसन्धानकर्ताले बताएका छन् । नेपाल समाचार पत्रमा खबर छ ।


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x