×

NMB BANK
NIC ASIA

एमाले विवाद

स्पष्टीकरणको जवाफ दिने तयारीमा माधव नेपाल समूह

साउन ७, २०७८

NTC
फाइल फोटो
Premier Steels

नेकपा एमालेको माधव नेपाल समूहले पार्टीले सोधेको स्पष्टीकरण दिने तयारी गरेको छ ।

Muktinath Bank

केन्द्रीय कमिटी बैठकको निर्णयका आधारमा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधवार माधव नेपालसहित २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवारै स्पष्टीकरण बुझाउने गरी तयारी भएको स्रोतले बतायो । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेपालसहित २२ जना सदस्यलाई स्पष्टीकरण सोधिएको थियो ।


Advertisment
Nabil box
Kumari

स्पष्टीकरण पत्रमा विश्वासको मतको प्रसङ्ग उल्लेख नगरी पार्टी निर्णय र निर्देशन किन पालना नगरेको भनेर प्रश्न गरिएको छ । 

Vianet communication

देउवाको पक्षमा विश्वासको मत दिएका एमाले सांसद गोपाल बमले स्पष्टीकरण बुझाउन लागिएको लोकान्तरलाई जानकारी दिए ।

‘हामीले संविधान र संसद बचाउन देउवालाई भोट दिएको हो तर जसरी हामीहरूलाई आपराधिक क्रियाकलाप गरेको भनेर आरोप लगाइएको छ, त्यसमा हाम्रो आपत्ति छ,’ बमले लोकान्तरसँग भने । 

स्पष्टीकरणको जवाफबारे केही नबताए पनि झुकेर जवाफ नदिइने सांसद बमले बताए । एमाले केन्द्रीय कमिटीको बिहीवार बस्ने बैठकले स्पष्टीकरण सम्बन्धमा निर्णय गर्दैछ । 

तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासल ललितपुरमा दिउँसो बस्ने बैठकले स्पष्टीकरण सम्बन्धमा निर्णय लिने संस्थापन पक्षका एक स्थायी कमिटी सदस्यले लोकान्तरलाई जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x