×

NMB BANK
NIC ASIA

३०० तालिबान लडाकूलाई मारेको अफगान सेनाको दाबी

साउन १९, २०७८

NTC
Premier Steels

अफगानिस्तानबाट अमेरिकी सैनिकहरू हटेसँगै तालिबानले मुलुक कब्जा गर्न भरमग्दूर प्रयास गरिरहेको छ । अफगान सेनाले तालिबानको यो कोशिश रोक्न खोजिरहेको छ । 

Muktinath Bank

विगत केही दिनमा तालिबानका ३०० लडाकूलाई आफूहरूले मारेको अफगान सेनाको दाबी छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अफगानिस्तान राष्ट्रिय रक्षा तथा सुरक्षा बलका जवानहरूले तालिबानलाई रोक्नका लागि पूरा कोशिश गरिरहेका छन् । गजनी, कन्दहार, कुन्दुज लगायतका स्थानमा तालिबान लडाकूहरूलाई मारेको अफगान सेना बताउँछ । 


Advertisment
Nabil box
Kumari

सेनाले १३ वटा आईयएडी बम पनि बरामद गरिएको जनाएको छ । 

Vianet communication

अफगानिस्तानको परराष्ट्र मन्त्रालयका अनुसार, तालिबानले १८३ वटा जिल्ला केन्द्र र १९ वटा सीमावर्ती जिल्लाहरू कब्जामा लिएको छ । क्रसिङ पोइन्टहरू समेत तालिबानको कब्जामा रहेकाले मानिसको आवागमन र सामान ओसारपसारमा कठिनाइ आइरहेको छ । 

अप्रिल १४ देखि शुरू भएको तालिबानसँगको लडाइँमा अफगान सुरक्षाबलका लगभग चार हजार जवान शहीद भइसकेका छन् । सात हजारजना जति घाइते छन् । १६ सयजना जतिलाई तालिबानले बन्दी बनाएको छ । 

तालिबानले यसबीचमा लगभग दुई हजारजना सर्वसाधारणको ज्यान लिएको छ भने त्यही हाराहारीमा मानिसहरू घाइते छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x