×

NMB BANK
NIC ASIA

एमालेको आपत्तिपछि संसद्को रेकर्डबाट हटाइयो ओलीको स्वास्थ्यमा मात्रिकाले गरेको टिप्पणी

साउन २९, २०७८

NTC
Premier Steels

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘मेन्टल्ली र फिजिकल्ली डिसअर्डर’ भन्ने माओवादी सांसद मातृका यादवको शब्द प्रतिनिधि सभाको रेकर्डबाट हटाइएको छ । 

Muktinath Bank

एमाले सांसदको आपत्तिपछि प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले मात्रिकाले प्रयोग गरेको शब्द संसद्को रेकर्डबाट हटाउन रुलिङ गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकको शुरूमै सभामुखसँग समय लिएर एमाले प्रमुख सचेतक विशाल भट्टराईले संसद्मा बोलिएका असंसदीय शब्द हटाउन माग गरेका थिए । 


Advertisment
Nabil box
Kumari

भट्टराईले सत्ता पक्षले गाली गलौजको केन्द्रबिन्दु केपी ओलीलाई बनाएको आरोप लगाए । 

Vianet communication

भट्टराईले सर्वोच्च अदालतको फैसला अस्वीकार गर्दागर्दै पनि पालना गरेको तर सदनमा विपक्षी नेतामाथि आक्रमण नरोकिएको जिकिर गरे । भट्टराईले संसद्लाई मर्यादित बनाउन माग गरे । 

एमालेकै सांसद मोतिलाल दुगडले पनि आपत्ति जनाए । 

एमाले सांसदहरू उठेर विरोध जनाइरहेको समयमा सभामुख सापकोटाले यादवले हिजो बोलेका शब्द संसद्को रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् । 

 


hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x