×

NMB BANK
NIC ASIA

अध्यादेशविरुद्ध बुटवलमा प्रदर्शन, प्रहरीसँग झडप

भदौ १, २०७८

NTC
Premier Steels


 सरकारले मंगलबार ल्याएको अध्यादेशविरुद्ध रुपन्देहीको बुटवलमा प्रदर्शन भएको छ  ।
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले नेकपा एमाले विभाजन गर्ने उदेश्यले दल विभाजन सम्वन्धी अध्यादेश ल्याएको भन्दै प्रदर्शन गरेको हो ।

Muktinath Bank

बुटवलमा आयोजना गरिएको अध्यादेश बिरुद्धको प्रदर्शनका क्रममा प्रहरी संघबीच झडप समेत भएको युवा संघ नेपाल बुटवल रुपन्देही सहसंयोजक बिकासजंग बस्नेतले बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बस्नेतका अनुसार बुटवलको मिलन चोकबाट राँके जुलुस सहित निस्केको जुलुस राजमार्ग चौराह आइपुग्दा प्रहरीसँग सामान्य झडप भएको थियो।


Advertisment
Nabil box
Kumari

प्रदर्शनमा युवा संघका केन्द्रीय उपाध्यक्ष सुमन पुरी, नेकपा एमाले जिल्ला कमिटी सचिवालय तथा युवा इन्चार्ज ऋषिराम पाण्डे, युवा संघका स्थायी कमिटी सदस्य तथा रुपन्देही ईन्चाज केशब रोका, युवा सघ

Vianet communication

रुपन्देही केन्द्रीय सचिवालय सदस्य बिकास गहतराज लगायत नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x