×

NIC ASIA

अफगानिस्तानकी पहिलो महिला गभर्नरलाई तालिबानले नियन्त्रणमा लिएको दाबी

भदौ २, २०७८

Prabhu Bank
NTC
Premier Steels

अफगानिस्तानको पहिलो महिला गभर्नर सलीमा मजारीलाई तालिबान लडाकूहरूले नियन्त्रणमा लिएको बताइएको छ । 

Muktinath Bank

देशको बाल्ख प्रान्तमा तालिबानको सशक्त प्रतिकार गरिरहेकी मजारी कुन स्थितिमा छिन् भन्ने बारेमा कुनै खबर आएको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तालिबानले मजारीलाई चारकिन्ट जिल्लामा नियन्त्रणमा लिएको बताइएको छ । अफगानिस्तानमा तालिबानले एकपछि अर्को गरी विजय पाउँदा अरूले सजिलै आत्मसमर्पण गरेको भए पनि मजारीले हार नमानी लडिरहेको बताइएको छ । 


Advertisment
Nabil box
Kumari

पितृसत्तात्मक अफगानिस्तानमा महिला जिल्ला गभर्नरका रूपमा सलीमा मजारी मिसनमा थिइन् । उनी तालिबानविरुद्ध लड्नका लागि पुरुषहरूलाई भर्ती गरिरहेकी थिइन् । 

Vianet communication

मे महिनादेखि नै तालिबानले अफगानिस्तानको ग्रामीण क्षेत्रमा सक्रियता बढाइरहेका थिए । अमेरिकाका राष्ट्रपति जो बाइडनले आफ्ना सैसनक फिर्ता गर्ने घोषणा गरे अनि हेर्दाहेर्दै अफगानिस्तानको तस्वीर परिवर्तन भयो । तालिबानको कब्जामा देश आएपछि मानिसहरूको जिन्दगी बदलिसकेको छ । 

दुर्गम क्षेत्रमा रहेको जिल्ला चारकिन्टमा मजारीको शासन थियो । बल्ख प्रान्तको यो जिल्ला मजार-ए-शरीफभन्दा दक्षिणतर्फ एक घन्टा टाढा पर्छ । 

मजारी हजारा समुदायकी सदस्य हुन् र उनीहरू अधिकांश शिया छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x