×

राष्ट्र बैंकले दियो प्रोभिजनिङमा छुट, अब कोभिडबाट प्रभावित २५ लाखसम्मको ऋणमा प्रोभिजनिङ नगरे पनि हुने

भदौ ९, २०७८

नेपाल राष्ट्र बैंकले ऋणको नोक्सानी ब्यवस्थापन (प्रोभिजनिङ) मा छुट दिएको छ।

मंगलवार एक निर्देशन जारी गर्दै राष्ट्र बैंकले २५ लाख रुपैयाँसम्मको ऋणमा प्रोभिजनिङ गर्न नपर्ने ब्यवस्था गरेको छ।


Advertisment

राष्ट्र बैंकले दिएको नयाँ सुविधा अनुसार अब  प्राविधिक तथा व्यवसायिक तालिम प्रदान गर्ने संस्थाहरुले लगेको ऋण बिग्रिएमा प्रोभिजनिङ नगरे पनि हुन्छ। यसअघि यसको सीमा १५ लाख रुपैयाँ थियो।


Advertisment

कोभिड-१९ बाट प्रभावित विभिन्न पेशामा संलग्न ब्यवसायीलाई प्रदान गर्ने कर्जामा पनि प्रोभिजनिङ नगरे हुन्छ।

सार्वजनिक यातायात ब्यवसायीलाई सवारी साधन सञ्चालन तथा मर्मतकालागि प्रति साधन २ लाख रुपैयाँ ऋणको ब्यवस्था गरिएको छ। यस्तो कर्जामा डेब्ट इक्विटी रेसियो र एकल ग्राहक कर्जा सीमा २०७९ असारसम्म कायम नगरे पनि हुन्छ।

सहवित्तीयकरण ऋणको लागत घटाइएको छ। एक अर्बदेखि माथिका ऋण दुईभन्दा बढि संस्था मिलेर दिनु पर्ने व्यवस्थालाई हटाएर २ अर्ब निर्धारण गरिएको छ। यसले लागत घट्छ भने छरितो पनि हुन्छ।

जेठ २०, २०८१

हिमालयन बैंक लिमिटेडले विराटनगर शाखा- २ लाई विराटनगर महानगरपालिका वडा नम्बर १२ रोडशेष चोकमा स्थानान्तरण गरेको छ । सिभिल बैंकलाई प्राप्ति गरेपश्चात नजिक भएका शाखालाई स्थानान्तरण ...

बैशाख २६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...

बैशाख २५, २०८१

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...

जेठ २४, २०८१

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार पनि ओरालो लागेको छ । लगातार ओरालो लागेको बजार बिहीवार पुनः थप ओरालो लागेको हो ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ९३ अङ्क...

बैशाख २६, २०८१

नबिल बैंक लिमिटेडले मातातीर्थ औँसीको अवसरमा ​सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । हरेकको पहिचान बनाउन साथ दिने आमालाई आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशका साथ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x