×

NIC ASIA

बागमतीमा बलियो बन्दै माधव पक्ष, नटिक्ने भयो अष्टलक्ष्मी शाक्य सरकार

भदौ १९, २०७८

Prabhu Bank
NTC
Premier Steels

बागमती प्रदेशमा   सत्तारूढ   दल   नेपाल कम्युनिस्ट  पार्टी  (एमाले)  विभाजित भएर   बनेको   नेकपा   (एकीकृत समाजवादी)को   पक्षमा   सनाखत गर्नेको सङ्ख्या थपिएको छ।
प्रदेश  निर्वाचन  कार्यालय, हेटौँडामा पुगेर थप एक जना प्रदेश सभाका सदस्यले शुक्रबार एकीकृत समाजवादी  रोज्दै  सनाखत  गरेपछि एमाले छाड्ने प्रदेश सभाका सदस्यको सङ्ख्या  प्रदेश  सभामा  १३  जना पुगेको छ। एकीकृत  समाजवादीका  नेता एवं  प्रदेश  सभा  सदस्य  माधव पौडेलले प्रदेश सभाका सदस्य मीना ज्ञावलीले  एकीकृत  समाजवादीका पक्षमा  सनाखत  गरेको  जानकारी दिइन् । यसअघि  मङ्गलबार  १२  जना प्रदेश  सभा  सदस्यले  एमाले  छाडेर एकीकृत  समाजवादी  रोजेका  थिए।

प्रदेश सभाका १३ जना सदस्यले एकीकृत  समाजवादी  रोजेपछि एमालेको उपाध्यक्षसमेत रहेकी मुख्यमन्त्री  अष्टलक्ष्मी  शाक्य अल्पमतमा परेकी छिन् ।  जम्मा  ११०  जना  प्रदेश  सभा सदस्य  रहेको  प्रदेश  सभामा  हाल कायम  रहेको  १०९  जना  प्रदेश सभाका  सदस्यमा  एमालेको  ५५ जना, माओवादी केन्द्रको २३, नेपाली काँग्रेसका  २२,  विवेकशील  साझा पार्टीका तीन, नेपाल मजदुर किसान पार्टी  र  राष्ट्रिय  प्रजातन्त्र  पार्टीका दुई–दुई  तथा  एक  स्वतन्त्र  प्रदेश सभाका सदस्य रहेका छन्। एकल बहुमतको सरकार गठन गर्न ५५ जना आवश्यक हुन्छ। गोरखापत्रमा खबर छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Rupse Holidays
Nabil box
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x