×

NMB BANK
NIC ASIA

सभामुख सापकोटाको भूमिकालाई लिएर राष्ट्रिय सभा बैठकमा पनि एमालेको विरोध

भदौ २८, २०७८

NTC
फाइल तस्वीर।
Premier Steels

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दल विभाजनमा सभामुख अग्नि सापकोटाको भूमिका रहेको आरोप लगाउँदै राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ । 

Muktinath Bank

सोमवार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्षसँग समय लिएर एमाले सांसद भैरवसुन्दर श्रेष्ठले एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेकोले विरोध गर्नुपरेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले विगतमा परम्पराविपरीत पार्टीले गरेको कारवाही अनुमोदन नगरेका कारण एमालेलाई फुटाउन सभामुखको भूमिका रहेको उनले दाबी गरे । एमाले सांसदले उठेर विरोध जनाए पनि राष्ट्रिय सभामा विधायक व्यवस्थापन समितिको प्रतिवेदन पेश गरिएको छ ।


Advertisment
Nabil box
Kumari

एमाले सांसदको विरोधप्रति लक्षित गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले प्रतिनिधि सभाको विषयलाई लिएर राष्ट्रिय सभा अवरुद्ध नगर्न आग्रह गरे । 

Vianet communication

‘तपाईंहरूले उठाउनु भएको विषयमा सिंगो राष्ट्रको ध्यान गएको छ । त्यो विषय प्रतिनिधि सभाको विषय भएको हुनाले त्यहीबाट हल हुने भएकोले राष्ट्रिय सभा सञ्चालनका लागि आग्रह गर्दछु,’ तिमल्सिनाले भने । 

लोक सेवा आयोगसम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेश गरेर बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x