×

प्रफेक्ट फुड्सको स्नोडेन्ट च्वीङगममा सन्दिप लामिछाने

असोज १३, २०७८

प्रफेक्ट फुड्स प्रालिले आफ्ना उत्कृष्ट उत्पादन  स्नोडेन्ट च्वीङगमको लागि क्रिकेटर सन्दिप लामिछानेलाई अनुबन्धन गरेको छ ।

नेपालमै क्रिकेट पे्रमिहरुको लोकप्रिय खेलाडीको रुपमा रहेका सन्दिप लमिछानेले स्नोडेन्ट च्वीङगममा को विज्ञापन प्रचार प्रसारमा सहयोग गर्ने छन् । 


Advertisment

स्नोडेन्ट च्वीङगममा  रिफ्रेसिङ मिन्टले भरिएको गम हो ।


Advertisment

यो खानाले मुखलाई रिफ्रेसिङ बनाई सासलाई ताजा बनाउने हुनाले यस क्याम्पेनमा स्नोडेन्ट इन ब्याड ब्रेथ आउट भन्ने स्लोगान दिएको छ ।

मुखलाई हरदम ताजा राख्न र आफ्नो कन्फिडेन्ट बढाउनको लागि स्नोडेन्ट च्वीङगम प्रफेक्ट भएको कम्पनीले दावी गरेको छ । 

मिन्ट तथा मौसमी ९स्वीट लाइम० फ्लेभरमा भएको स्नोडेन्ट च्वीङगम प्रफेक्ट फुड्स लोकप्रिय व्राण्ड हो ।

लाखौं नेपालीहरुको लोकप्रिय व्राण्डको रुपमा प्रफेक्ट फुड्सका ब्लास्ट, सेन्टर फिल्ज, स्नोडेन्ट, क्यान्डी बी क्याण्डी र चुइंगमहरु बजारमा सर्वत्र उपलब्ध छन् । 

अति उत्कृष्ट मेशिन तथा स्वस्थकर वातावरणमा उत्पादन हुने यि वाण्डहरु बजारमा स्थापित भइसकेको कम्पनीको दावी छ् । 
 

जेठ १०, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको थोक मूल्य सार्वजनिक गरेको छ ।  जसअनुसार गोलभेँडा सानो लोकलको अधिकतम मूल्य प्रतिकिलो ४०, गोलभेँडा सानो टनेलको...

बैशाख ३०, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने...

जेठ ५, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य ७०, गोलभेँडा सानो टनेलको ६०, गोलभेँडा सानो त...

जेठ १८, २०८१

विद्युतीय सवारी साधनहरूको क्षेत्रमा ग्लोबल लिडर बीवाईडी (विल्ड योर ड्रीम्स) ले नेपाली बजारमा पनि उल्लेखनीय सफलता प्राप्त गरेको छ । कम्पनीले आफ्नो कोर टेक्नोलोजी, ब्लेड ब्याट्री र ई-प्ल्याटफर्म ३.० मार्फत उत्कृष्ट प्रद...

जेठ १८, २०८१

विद्युतीय गाडीहरूको द्रुत परिवर्तन हुने परिदृश्यमा, टाटा टियागो.ev उत्कृष्ट मूल्य प्रस्तावको रूपमा अगाडि आउँछ, जसले सुलभता, सुरक्षा र दक्षतालाई जोड दिन्छ। यो कम्प्याक्ट ह्याचब्याक आधुनिक पेशेवरहरूको आवश्यकताहरू पूरा...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x