×

NMB BANK
NIC ASIA

न्यायालय संकट

गहिरिँदै न्यायालयको संकट, न्यायाधीशहरूको विरोधका बीच राणाले तोके ११ इजलास

कात्तिक १०, २०७८

NTC
Premier Steels

न्यायाधीशहरूको अवज्ञाका कारण सोमवार र मंगलवार सर्वोच्च अदालतमा कुनै मुद्दाको सुनुवाइ नभए पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बुधवारका लागि पेशी तोकेका छन् । 

Muktinath Bank

जबराले आफ्नो छुट्टै इजलास गठन गरेका छन् भने संवैधानिक इजलास पनि राखेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वरिष्ठतम् न्यायाधीश दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरलाल श्रेष्ठ सम्मिलित संवैधानिक इजलासमा गणेश हमालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयविरुद्ध दायर गरेको रिटको निर्णय सुनाउने (निसु) छ । जबराको एकल इजलासमा केही बन्दी प्रत्यक्षीकरणका मुद्दा छन् । 


Advertisment
Nabil box
Kumari

प्रधानन्यायाधीशले राजीनामा गर्नुपर्ने मागसहित सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिस्कार गरेर सोमवार र मंगलवार छलफल गरेका थिए । मंगलवार प्रधानन्यायाधीशको राजीनामा माग गरेका न्यायाधीशहरू बुधवार पनि छलफलमा छन् । 

Vianet communication

मन्त्रिपरिषद्मा भागबण्डा खोजेको, न्यायालयमा विकृति भित्राएको भन्दै न्यायाधीशहरूले प्रधानन्यायाधीशको राजीनामा माग गरेपछि सर्वोच्च अदालतमा सुनुवाइ प्रभावित भएको छ । कानून व्यवसायीको छाता संगठन नेपाल बारले पनि प्रधानन्यायाधीशको राजीनामा माग गरेको छ । 

प्रधानन्यायाधीशले तत्काल राजीनामा नगरे आन्दोलनका कार्यक्रम घोषणा गर्ने बारले चेतावनी दिएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x