×

भारत कि चीन, कसको आणविक हतियार बढी खतरनाक ?

कात्तिक १४, २०७८

भारतले केही दिनअघि अग्नि–५ क्षेप्यास्त्र परीक्षण गरेपछि चीनले लगातार प्रतिक्रिया दिइरहेको छ । 

चिनियाँ सरकारी सञ्चारमाध्यमले भारतको क्षेप्यास्त्र परीक्षणका विषयमा केही दिनयता लेखिरहेको छ । कतिपय समाचारमा चीनको विनाशकारी क्षेप्यास्त्र र त्यसको दायराका विषयमा चर्चा गरिएको छ । 


Advertisment

भारतको अग्नि–५ क्षेप्यास्त्रको दायरा पाँच हजार किलोमिटर छ । यसले आणविक र परम्परागत दुवैथरी हतियार बोक्न सक्छ । 


Advertisment

उता चीनको डीएफ–१७ क्षेप्यास्त्रको दायरा १२ हजारदेखि १५ हजार किलोमिटरसम्म छ । यसलाई बेइजिङबाट प्रहार गरिएछ भने पनि भारतको जुनसुकै ठाउँमा आक्रमण गर्न सकिन्छ । 

डोङफेङ–४१ चौथो पुस्ताको सोलिड फ्युलबाट चल्ने अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र हो । यस क्षेप्यास्त्रको सञ्चालन चिनियाँ जनमुक्ति सेनाको रकेट फोर्सले गर्ने गरेको छ । 

२१ मिटर लामो र २.२५ मिटर गोलाइ भएको क्षेप्यास्त्रलाई ट्रक माउन्टेड लोन्चरमार्फत जहाँ पनि लग्न सकिन्छ । यसको गति प्रतिघन्टा ३० हजार किलोमिटरभन्दा बढी छ । 

चीनको डोङफङ३१ क्षेप्यास्त्रको दायरा सातदेखि आठ हजार किलोमिटर छ । यसले पनि आणविक आक्रमण गर्न सक्छ । तेस्रो पुस्ताको यो क्षेप्यास्त्रले १ मेगाटन थर्मोन्युक्लीयर हतियार लैजान सक्छ । 

यसको अधिकतम गति आठ किलोमिटर प्रतिसेकेन्ड छ । यसलाई मिसाइल साइला र ट्रक माउन्टेड प्लेटफर्मबाट लोन्च गर्न सकिन्छ । यसको लम्बाइ १३ मिटर र तौल ४२ टन जति छ ।

अमेरिकालाई समेत चीनको डीएफ–१७ हाइपरसोनिक मिसाइलबाट खतरा रहेको बताइन्छ । त्यसैले गर्दा अमेरिकाले मिसाइल डिफेन्स टेक्नोलोजी अप्ग्रेड गर्ने कोशिश गरिरहेको छ । यस हाइपरसोनिक मिसाइलले लामो दूरीसम्म सटीक निशाना लगाउन सक्छ । 

यस्तो स्थितिमा अमेरिकाले ग्वाम वा जापानमा रहेको अड्डाको सुरक्षाको लागि बलियो व्यवस्था गर्नुपर्ने हुन्छ । 

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

जेठ ८, २०८१

न्युयोर्क– मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुनः वार्ता शुरू गर्न आह्वान गरेका छन् । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावक...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

असार १९, २०८१

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै ‘संविधान संशोधन’ गर्ने विषय मुख्यरूपमा अघि सारिएको छ । यसले परिवर्तनका उपलब्धिलाई प्रतिबन्धित गर्छ कि गर्दैन भन्ने गम्भीर प्रश्न पनि उ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

x