×

NMB BANK
NIC ASIA

भारतविरुद्धको युद्धमा शहादत पाएका सैनिकको चिहानलाई देशभक्ति शिक्षा केन्द्र बनायो चीनले

मंसिर ७, २०७८

NTC
Premier Steels

सन् १९६२ मा र पोहोर साल गलवान उपत्यकामा भारतविरुद्ध भएको युद्धमा वीरगति प्राप्त गरेका सैनिकहरूको चिहानलाई नवीकरण गरी त्यसलाई चिनियाँहरूले देशभक्तिको शिक्षाको आधार बनाएका छन् । 

Muktinath Bank

सिन्च्याङमा एकान्तमा रहेको चिहानलाई चिनियाँ कम्युनिस्ट पार्टीको शिक्षा केन्द्रका रूपमा सम्मान गरिएको छ । कब्रिस्तानको नवीकरणको काम जोडतोडका साथ चलिरहेको चिनियाँ जनमुक्ति सेनाको एक पोर्टलले जानकारी दिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काङ्सीवार शहीद चिहानलाई देशभक्तिको केन्द्रको दर्जा दिँदै त्यसको नवीकरणलाई जोड दिनुमा गत जुलाईमा भएको एक घटना जिम्मेवार छ । त्यतिखेर चीनका एक ब्लगरले उक्त स्थानमा पसेर हाँसिरहेको सेल्फी खिच्दै अन्लाइनमा राखेपछि मानिसहरू रिसाएका थिए । 


Advertisment
Nabil box
Kumari

नोभेम्बर १५ मा ती ब्लगरलाई मृत सैनिकको अपमान गरेको भन्दै सात महिनाको कैद सजाय दिइएको थियो । 

Vianet communication

भारत र चीनबीचको सैन्य भिडन्तको इतिहासमा देशभक्तिपूर्ण शिक्षा केन्द्रका रूपमा चिहानलाई लिइएको सम्भवतः यो पहिलो अवसर हो । 

काङ्सीवार शहीद चिहान ४ हजार २८० मिटरको उचाइमा रहेको छ । सिन्च्याङ प्रान्तको काराकोरम पहाडहरू यो चिहान छ । 

चीन र भारतको विवादित सीमाबाछ लगभग १०० किलोमिटर पर रहेको यो कब्रिस्तान सन् १९६२ को युद्धमा मारिएका चिनियाँ सैनिकहरूको सम्झनाका लागि सन् १९६५ मा बनाइएको थियो । 

अहिले यस कब्रिस्तानमा १०८ जना चिनियाँ सैनिकहरूको चिहान छ । गलवान उपत्यकामा भएको भिडन्तमा मारिएका चारजना सैनिकको चिहान पनि त्यहीँ छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x