×

Nic Asia
Marvel

दक्षिण कोरियामा कुकुरको मासुमा प्रतिबन्ध लगाउन विचार गरिँदै

काठमाडाैं | मंसिर १०, २०७८

NTC
TVS INSIDE

दक्षिण कोरियाले कुकुरको मासु खाने प्रथालाई अन्त्य गर्ने विषयमा विचार गरिरहेको छ । 

IME BANK INNEWS
morang Auto yamaha

राष्ट्रपति मून जे–इनले शताब्दियौंदेखि चलिरहेको यस अभ्यासलाई अन्त्य गर्न आह्वान गरेका छन् । 


Advertisment
NMB BANK
Saurya island

दक्षिणमा वर्षको लगभग १० लाख कुकुर खाने गरिएको अनुमान छ । तर हालैका दिनमा धेरै मानिसले कुकुर पाल्न थालेपछि त्यसको मासु खान घिनाउने गरेका छन् । 

कुकुरको मासु खाने कामलाई गैरकानूनी घोषित गर्नका लागि देशको कृषि मन्त्रालयले सिफारिश लिन एक कार्यदल घोषणा गरेको छ । 

Vianet communication
Maruti inside

अधिकारीहरूले कुकुर पाल्ने ठाउँ, रेस्टुराँ र अन्य स्थानमा गएर सूचना संकलन गर्ने अनि जनताको विचार सुन्ने काम गर्नेछन् । 

राष्ट्रपति मून आफैं कुकुरप्रेमी भएकाले यस परम्परागत अभ्यासलाई अन्त्य गर्नुपर्ने पक्षमा छन् । यसले दक्षिण कोरियाको अन्तर्राष्ट्रिय बदनामी भइरहेको उनी बताउँछन् । 

अनौपचारिक रूपमा जनताहरूले कुकुरको मासु खाने विषयमा नकारात्मक धारणा राख्ने गरेका छन् । उनीहरूलाई कानूनतः प्रतिबन्ध लगाउन पनि चाहँदैनन् । 

सिफारिश कार्यदलमा अधिकारीहरू, नागरिक विज्ञहरू र सम्बन्धित संस्थाहरू रहनेछन् । उनीहरूले ठोस सिफारिश दिने अपेक्षा छ ।

TATA Below
NLIC
fman
जेठ ६, २०७९

रुसले युक्रेनविरुद्ध गत फेब्रुअरी २४ मा सैन्य कारवाही चलाएपछि अमेरिकाले युक्रेनलाई विभिन्न किसिमका सरसहायता उपलब्ध गराउँदै आएको छ । हातहतियार, गोलीगट्ठा र गुप्तचर सूचना युक्रेनमा लगातार आइरहेका छन् ।  ...

जेठ ६, २०७९

चिनियाँ जनमुक्ति सेनाको सियानस्थित रकेट फोर्स विश्वविद्यालयले चलायमान साना लक्ष्यहरूलाई समेत सटीक निशाना लगाउने नयाँ हाइपरसोनिक हतियारको प्रारूप तयार पारेको छ ।  उक्त हतियार विकसित गर्ने टोलीका नेता ...

जेठ ६, २०७९

रुस र चीनमा विद्युतीय सामग्री उत्पादक कम्पनी ड्यानीले चिनियाँ चाओसिन प्रोसेसरमा काम गर्ने मदरबोर्ड बनाएको छ ।  यस बोर्डलाई एमबीएक्स–जेड६०ए नाम दिइएको छ ।  ड्यानीले यस्ता किसिमका मदरबोर्डहर...

जेठ ६, २०७९

चीनले उदीयमान अर्थतन्त्रहरूको समूह ब्रिक्सलाई विस्तार गर्ने प्रस्ताव राखेको छ ।  अहिले यस समूहमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका छन् । चीनका परराष्ट्रमन्त्री वाङ यीले ब्रिक्सका समकक्षीहरूसँगको अन्ला...

जेठ ६, २०७९

अमेरिकाको बाइडन प्रशासनले युक्रेनलाई अत्याधुनिक एन्टी–शिप मिसाइल (जहाज ध्वस्त पार्ने क्षेप्यास्त्र) पठाउने भएको छ ।  कृष्ण सागरका तटहरूमा रुसी जलसेनाले गरेको नाकाबन्दी भत्काउनका लागि अमेरिकाले यो स...

जेठ ६, २०७९

अमेरिकाले युक्रेनको अन्नबाली भण्डारमा नियन्त्रण कायम गर्न खोजेकाले त्यस देशमा मानवीय संकट आउन सक्ने रुसका राष्ट्रपतिका सहयोगी माक्सिम ओरेश्किनले बताएका छन् ।  यसै वर्षको अन्त्यतिर विश्वव्यापी भोकमरीको स्थिति ...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x