×

NMB BANK
NIC ASIA

दक्षिण कोरियामा कुकुरको मासुमा प्रतिबन्ध लगाउन विचार गरिँदै

मंसिर १०, २०७८

NTC
Premier Steels

दक्षिण कोरियाले कुकुरको मासु खाने प्रथालाई अन्त्य गर्ने विषयमा विचार गरिरहेको छ । 

Muktinath Bank

राष्ट्रपति मून जे–इनले शताब्दियौंदेखि चलिरहेको यस अभ्यासलाई अन्त्य गर्न आह्वान गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दक्षिणमा वर्षको लगभग १० लाख कुकुर खाने गरिएको अनुमान छ । तर हालैका दिनमा धेरै मानिसले कुकुर पाल्न थालेपछि त्यसको मासु खान घिनाउने गरेका छन् । 


Advertisment
Nabil box
Kumari

कुकुरको मासु खाने कामलाई गैरकानूनी घोषित गर्नका लागि देशको कृषि मन्त्रालयले सिफारिश लिन एक कार्यदल घोषणा गरेको छ । 

Vianet communication

अधिकारीहरूले कुकुर पाल्ने ठाउँ, रेस्टुराँ र अन्य स्थानमा गएर सूचना संकलन गर्ने अनि जनताको विचार सुन्ने काम गर्नेछन् । 

राष्ट्रपति मून आफैं कुकुरप्रेमी भएकाले यस परम्परागत अभ्यासलाई अन्त्य गर्नुपर्ने पक्षमा छन् । यसले दक्षिण कोरियाको अन्तर्राष्ट्रिय बदनामी भइरहेको उनी बताउँछन् । 

अनौपचारिक रूपमा जनताहरूले कुकुरको मासु खाने विषयमा नकारात्मक धारणा राख्ने गरेका छन् । उनीहरूलाई कानूनतः प्रतिबन्ध लगाउन पनि चाहँदैनन् । 

सिफारिश कार्यदलमा अधिकारीहरू, नागरिक विज्ञहरू र सम्बन्धित संस्थाहरू रहनेछन् । उनीहरूले ठोस सिफारिश दिने अपेक्षा छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x