×

NMB BANK
NIC ASIA

कांग्रेस महाधिवेशन

कांग्रेसको खुला केन्द्रीय सदस्यको मतगणना जारी, को-को समेटिए शीर्ष १० मा ?

पुस ३, २०७८

NTC
Sarbottam
फाइल तस्वीर।
Premier Steels
Marvel

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा ३५ जना खुल्ला केन्द्रीय सदस्यहरूको लागि मतगणना जारी छ । 

Muktinath Bank

शनिवार दिउँसोबाट शुरू गरिएको मतगणना आज रातिसम्ममा सक्ने निर्वाचन समितिले बताएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मतगणनामा कुन उम्मेदवारले कति मत पाए भन्ने सार्वजनिक गरिएको छैन । १२ स्थानमा मतगणना भइरहेको बताइएको छ । हरेक १२ सय मत गणना भएपछि विवरण सार्वजनिक गर्ने भनिएको छ । 


Advertisment
Nabil box
Kumari

मतगणनास्थलमा रहेका एक प्रतिनिधिका अनुसार केहीबेरअघिसम्म करीब ९०० मतगणना भएको छ । 

Vianet communication
Laxmi Bank

उक्त गणनाका आधारमा कांग्रेसका पूर्व महामन्त्री शशांक कोइराला पहिलो स्थानमा रहेका छन् । 

उनलाई गृहमन्त्री रहेका बालकृष्ण खाणले पछ्याइरहेका छन् । खाण शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका थिए । 

त्यसै गरी, सञ्चारमन्त्री रहेका ज्ञानेन्द्र कार्की तेस्रो स्थानमा छन् । शुरूआती अवस्थामा दोस्रो स्थानमा रहेका उदयशमशेर राणा भने अहिले शीर्ष १० स्थान भन्दा तल परेको ती प्रतिनिधिले बताए । 

त्यसबाहेक रमेश लेखक, अर्जुननरसिंह केसी, एपी साउँदलगायतका नेता मतगणनामा शीर्ष १० मा रहेको बताइएको छ ।

कांग्रेसको खुल्लातर्फ ३५ जनाको लागि ९९ जनाले प्रतिस्पर्धा गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x