×

NMB BANK
NIC ASIA

माओवादी महाधिवेशन

प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफल- माओवादी संसदीय भासमा फस्दै गएको प्रतिनिधिहरूको गुनासो

पुस १३, २०७८

NTC
Premier Steels

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि मंगलवारदेखि समूहगत छलफल चलिरहेको छ ।

Muktinath Bank

महाधिवेशनस्थल प्रज्ञा भवन, पार्टी कार्यालय र काठमाडौंका विभिन्न पार्टी प्यालेसमा समूहगत छलफल चलिरहेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रचण्डले सेमवार बन्दसत्रमा पेश गरेको प्रतिवेदनमाथिको छलफलमा सहभागीले पार्टीको क्रान्तिकारी रुपान्तरण जरुरी भए पनि त्यसको अगुवाइ नेतृत्वले गर्नुपर्ने बताएका छन् । विभिन्न समूहमा भइरहेको छलफलमा प्रतिनिधिहरूले नेताहरूको जीवनशैली फेरिएको, कायकर्ताभन्दा पनि बिचौलियासँग उठबस भइरहेको जस्ता टिप्पणी गरिरहेका छन् । 


Advertisment
Nabil box
Kumari

गोप्य ढंगले भइरहेको छलफलमा सहभागीले पार्टी संसदीय भासमा फस्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । ‘संसदीय व्यवस्थाको विरुद्ध संघर्ष गरेका हामी कांग्रेस-एमाले जस्तै संसदीय भासमा फस्दै गएका छौं,’ प्रज्ञा प्रतिष्ठानमा चलिरहेको समूहगत छलफलमा उठेको कुराबारे एक केन्द्रीय सदस्यले भने । 

Vianet communication

नेतृ धर्मशिला चापागाईले समूहमा रचनात्मक ढंगले छलफल चलिरहेको बताइन् । प्रचण्डको प्रस्तावमाथि राम कार्कीले फरक मत राखेका छन् । कार्कीले प्रचण्डको प्रतिवेदन पेश हुनुभन्दा अगावै आफूले प्रतिवेदन तयार गरेको बताएका थिए । 

यसैबीच अध्यक्ष प्रचण्डले पार्टीमा सुधार आफूबाटै हुने बताएका छन् । माओवादी अधिवेशनको उद्घाटनस्थल प्रज्ञा भवनबाट बाहिरिने क्रममा मंगलवार पत्रकारहरूले सोधेको एक प्रश्नको जवाफमा प्रचण्डले सुधार आफूबाटै हुने बताएका हुन् । 

‘पार्टीमा जे सुधार हुन्छ मै बाट हुन्छ र भैरहेको छ,’ प्रचण्डले भने । उनले जनतासँगको सम्बन्ध सुधारका लागि आफू फिल्डमा पनि जाने बताए । ‘फिल्डमा जान्छु र गैरहेको पनि छु,’ उनले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x