×

NMB BANK
NIC ASIA

बियर खानेलाई लामखुट्टेले बढी टोक्छ, जानौँ लामखुट्टेका १२ रोचक तथ्य

माघ १३, २०७८

NTC
Premier Steels

पृथ्वीमा मानिसलाई हमला गर्ने सबैभन्दा खतरनाक जीवमा लामखुट्टेको नाम पहिलो स्थानमा छ ।

Muktinath Bank

यही एकमात्र जीव हो जसले सर्वाधिक मानिसलाई आफ्नो शिकार बनाइरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लामखुट्टेले टोकेपछि अनेक प्रकारको रोग लागेर हरेक वर्ष १० लाखभन्दा बढी मानिसको मृत्यु भइरहेको छ । जानौँ यो जीवका बारेमा केही रोचक तथ्य ः 


Advertisment
Nabil box
Kumari

–    संसारमा लगभग ३५ सय लामखुट्टेका प्रजाति पाइन्छन् ।

Vianet communication

–    एउटा लामखुट्टेले आफ्नो वजनभन्दा तीन गुणा बढी रगत पिउन सक्छ । 

–    भाले लामखुट्टेले कहिल्यै पनि टोक्दैन । अण्डाको  विकास गर्न धेरै प्रोटिन चाहिने भएकाले पोथीले मात्रै टोक्छ । भालेचाहिँ रूखविरुवाको रस पिएर बाँच्छ ।

–    तुलसीको बोट छेउछाउमा लामखुट्टे कहिल्यै आउँदैन । किनभने उसलाई तुलसीको गन्ध मन पर्दैन । यो जीवले गर्भवती महिला तथा ‘ओ’ ब्लड ग्रुपका मानिसलाई अधिक मन पराउँछ । उनीहरूलाई खोजीखोजी टोक्छ ।

–    लामखुट्टेको दाँत हुँदैन । उसको तिखो र लामो चुच्चोले रगत चुस्छ ।

–    यदि तपाईंलाई पसिना धेरै आउँछ भने लामखुट्टेले धेरै टोक्छ । 

–    बियर धेरै खाने मानिसलाई पनि लामखुट्टेले अधिक मन पराउँछ । विभिन्न अध्ययनका अनुसार बियर नपिउनेभन्दा पिउनेलाई लामखुट्टेले धेरै टोकेको पाइएको छ ।

–    कुनै–कुनै लामखुट्टेका प्रजातिले मानिसलाई नटोकेर भ्यागुता, माउसुली आदिलाई टोक्छन् ।

–    जब तापमान बढ्छ लामखुट्टे पनि कम लाग्छन् । किनभने धेरै गर्मी यो जीवका लागि हानीकरण हुन्छ ।

–    यसले फैलाउने प्रमुख रोग मलेरिया हो । जसबाट हरेक वर्ष २५० मिलियनभन्दा बढी मानिस संक्रमित र लगभग १० लाखको मृत्यु भएको तथ्यांक छ ।

–    हाम्रो श्वासबाट निस्किएको कार्बनडाइअक्साइडको गन्ध थाहा पाएर लामखुट्टेले अँध्यारोमा पनि मानिसलाई खोजेर टोक्छ ।

–    पोथी लामखुट्टेले एक पटकमा करिब ३ सय अण्डा दिन्छ । भाले लामखुट्टे लगभग १० दिन तथा पोथी ६ देखि ८ हप्ता बाँच्ने विभिन्न अध्ययनले देखाएका छन् । अन्नपूर्ण पोस्टमा खबर छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x