×

Dabur
Nic Asia
Marvel

बियर खानेलाई लामखुट्टेले बढी टोक्छ, जानौँ लामखुट्टेका १२ रोचक तथ्य

काठमाडाैं | माघ १३, २०७८

TVS INSIDE

पृथ्वीमा मानिसलाई हमला गर्ने सबैभन्दा खतरनाक जीवमा लामखुट्टेको नाम पहिलो स्थानमा छ ।

morang Auto yamaha

यही एकमात्र जीव हो जसले सर्वाधिक मानिसलाई आफ्नो शिकार बनाइरहेको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

लामखुट्टेले टोकेपछि अनेक प्रकारको रोग लागेर हरेक वर्ष १० लाखभन्दा बढी मानिसको मृत्यु भइरहेको छ । जानौँ यो जीवका बारेमा केही रोचक तथ्य ः 

–    संसारमा लगभग ३५ सय लामखुट्टेका प्रजाति पाइन्छन् ।

Vianet communication
Maruti inside

–    एउटा लामखुट्टेले आफ्नो वजनभन्दा तीन गुणा बढी रगत पिउन सक्छ । 

–    भाले लामखुट्टेले कहिल्यै पनि टोक्दैन । अण्डाको  विकास गर्न धेरै प्रोटिन चाहिने भएकाले पोथीले मात्रै टोक्छ । भालेचाहिँ रूखविरुवाको रस पिएर बाँच्छ ।

–    तुलसीको बोट छेउछाउमा लामखुट्टे कहिल्यै आउँदैन । किनभने उसलाई तुलसीको गन्ध मन पर्दैन । यो जीवले गर्भवती महिला तथा ‘ओ’ ब्लड ग्रुपका मानिसलाई अधिक मन पराउँछ । उनीहरूलाई खोजीखोजी टोक्छ ।

–    लामखुट्टेको दाँत हुँदैन । उसको तिखो र लामो चुच्चोले रगत चुस्छ ।

–    यदि तपाईंलाई पसिना धेरै आउँछ भने लामखुट्टेले धेरै टोक्छ । 

–    बियर धेरै खाने मानिसलाई पनि लामखुट्टेले अधिक मन पराउँछ । विभिन्न अध्ययनका अनुसार बियर नपिउनेभन्दा पिउनेलाई लामखुट्टेले धेरै टोकेको पाइएको छ ।

–    कुनै–कुनै लामखुट्टेका प्रजातिले मानिसलाई नटोकेर भ्यागुता, माउसुली आदिलाई टोक्छन् ।

–    जब तापमान बढ्छ लामखुट्टे पनि कम लाग्छन् । किनभने धेरै गर्मी यो जीवका लागि हानीकरण हुन्छ ।

–    यसले फैलाउने प्रमुख रोग मलेरिया हो । जसबाट हरेक वर्ष २५० मिलियनभन्दा बढी मानिस संक्रमित र लगभग १० लाखको मृत्यु भएको तथ्यांक छ ।

–    हाम्रो श्वासबाट निस्किएको कार्बनडाइअक्साइडको गन्ध थाहा पाएर लामखुट्टेले अँध्यारोमा पनि मानिसलाई खोजेर टोक्छ ।

–    पोथी लामखुट्टेले एक पटकमा करिब ३ सय अण्डा दिन्छ । भाले लामखुट्टे लगभग १० दिन तथा पोथी ६ देखि ८ हप्ता बाँच्ने विभिन्न अध्ययनले देखाएका छन् । अन्नपूर्ण पोस्टमा खबर छ ।
 

Mega
TATA Below
NLIC
जेठ १२, २०७९

‘मर्निङ सोज द डे’ भन्ने भनाइलाई धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ)ले चरितार्थ गर्न थालेका छन् । सडक अभियानबाट एकाएक मेयर बन्न पुगेका हर्कले पदबहाली गरेलगत्तै पहिलो दिन बुधबार धरानी जनता...

जेठ १०, २०७९

३० वैशाखमा स्थानीय तहको मतदान सम्पन्न भएर मत गणना सम्पन्न हुँदै गर्दा प्रमुख राजनीतिक दलहरू जिल्ला समन्वय समिति गठनको जोडघटाउमा लागेका छन् ।  स्थानीय तहको परिणाम आइसेकपछि जिल्लाको समन्वय गर्न जिल्ला समन्वय स...

जेठ १०, २०७९

आउँदो  मनसुनमा   नेपालमा   प्राकृतिक   विपतबाट १७ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान  गरिएको  छ    । सरकारले  तयार   पारेको   मनसुन प्रतिक...

जेठ १३, २०७९

स्थानीय तहका जनप्रतिनिधि सहकारीको सञ्चालक हुन नपाउने भएका छन्। हालै सम्पन्न निर्वाचनमा सहकारी सञ्चालक उल्लेख्य मात्रामा निर्वाचित भएका छन्। अब उनीहरूले तत्काल राजीनामा दिनुपर्ने भएको छ। सहकारी विभागले बिहीबार एक...

जेठ १३, २०७९

३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा देशभरमा १३ पालिकाको प्रमुखसहित ३ सय ८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनमा राजनीतिक दलबाट टिकट नपाएर बागी उठेका देखि समाजमा आन्दोलनको नेत...

जेठ १३, २०७९

काठमाडौं ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहँदा सत्तारूढ नेपाली कांग्रेसबाहेकका सबै दलले अपेक्षा गरेअनुसार मतपरिणाम नआएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् । कांग्रेसले स्थानीय तहको ...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

राज्य र राजनीति केका लागि ?

राज्य र राजनीति केका लागि ?

असार १२, २०७९

विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

असार ११, २०७९

भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...

ad
x