×

NMB BANK
NIC ASIA

स्थानीय निर्वाचन- वैशाख २ गते उम्मेदवारको मनोनयन तयारी

माघ २६, २०७८

NTC
Premier Steels

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वैशाख २ गते उम्मेदवार मनोनयन गर्ने गरी निर्वाचन आयोगले आन्तरिक कार्यतालिका तयार गरेको छ ।

Muktinath Bank

स्थानीय तह निर्वाचन प्रयोजनका लागि चैत ६ गतेदेखि राजनीतिक दल दर्ता गर्ने र वैशाख २ गते उम्मेदवारी दर्ता गर्ने गरी कार्यतालिका प्रस्ताव गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोगको पूर्ण बैठकबाट निर्वाचन कार्यक्रम पारित भएपछि कार्यतालिका लागू हुनेछ । वैशाख ३० को निर्वाचनका लागि आयोगले मतदाता नामावली संकलन रोकिसकेको छ ।


Advertisment
Nabil box
Kumari

निर्वाचन कार्यक्रममा आचारसंहिता लागू गर्नेदेखि प्रचारप्रसारको समय निर्धारण समावेश गरिएको छ । 

Vianet communication

‘वैशाख २ गते उम्मेदवारी मनोनयन गर्नेगरी आन्तरिक कार्यतालिका तयार भएको छ, आयोगको पूर्ण बैठकले निर्णय गर्न बाँकी छ,’ आयोग स्रोतले लोकान्तरसँग भन्यो । उम्मेदवारलाई प्रचारप्रसारका लागि पर्याप्त समय दिएर आयोगले उम्मेदवारी मनोनयनको मिति प्रस्ताव गर्न लागेको हो । 

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा काठमाडौं लगायत केही महानगरमा विद्युतीय मतदान गर्नेबारे छलफल शुरू गरेको छ । महानगरमा विद्युतीय मतदान गर्ने विषयमा बुधवार आयोगको बैठकमा छलफल भएको हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x