×

NIC ASIA

एमसीसीमाथिको छलफल

माओवादी आन्दोलनकै बलमा एमसीसीबारे व्याख्यात्मक घोषणा आयो– मात्रिका यादव

फागुन १५, २०७८

Prabhu Bank
NTC
फाइल तस्वीर
Premier Steels

नेकपा माओवादी केन्द्रका नेता मात्रिका यादवले आफ्नो पार्टीले आन्दोलन गरेका कारण प्रतिनिधि सभामा सरकारको व्याख्यात्मक घोषणा आएको बताएका छन् ।

Muktinath Bank

सरकारले संसद्मा पेश गरेको एमसीसीसम्बन्धी व्याख्यात्मक घोषणापत्रमाथि आइतवार प्रतिनिधि सभामा भएको छलफलमा भाग लिँदै यादवले व्याख्यात्मक घोषणा आएपछि एमसीसीसरह लागू हुने दाबी गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘म प्रचण्डलाई धन्यवाद दिन चाहन्छु, माओवादीले सडक आन्दोलन गरेपछि मात्र प्रधानमन्त्री व्याख्यात्मक घोषणासहित प्रस्ताव ल्याउन सहमत हुनुभयो,’ यादवले भने, ‘यो दस्तावेज एमसीसी सन्धिको अंग बन्ने छ, यही हाउसबाट पास भएपछि एमसीसी लागू हुने व्याख्यात्मक घोषणा लागू नहुने भन्ने हुन्छ र ?’


Advertisment
Nabil box
Kumari

एमसीसीका कारण नेपाल कुनै एलायन्समा जान्छ कि भन्ने जनतामा रहेको भ्रम टुटेको उनले दाबी गरे । अमेरिकाकै अधिकारीले आईपीएसको अंग हो भनेको अवस्थामा व्याख्यात्मक घोषणामार्फत प्रस्ट गर्ने कोशिश भएको यादवले बताए ।

Vianet communication

यसअघि आइतवार राति बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीबारे सरकारको तर्फबाट व्याख्यात्मक घोषणापत्र पेश गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x