×

NMB BANK
NIC ASIA

उड्डयन प्राधिकरणसम्बन्धी २ विधेयक संसदको कार्यसूचीमा, पारित भएपछि प्राधिकरण टुक्रिने

फागुन १८, २०७८

NTC
Premier Steels

हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक बनाउन दुई छुट्टाछुट्टै निकाय बनाउने दुई विधेयक आजको संसदको कार्यसूचीमा परेको छ । 

Muktinath Bank

बुधवार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा पर्यटन मन्त्री प्रेमबहादुर आलेले दुई वटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव मन्त्री आलेले प्रस्तुत गर्नेछन् । उक्त प्रस्तावमाथि छलफल भएर पारित भएपछि प्राधिकरणलाई नियामक र सेवा प्रदायक गरी दुई अलग निकाय बनाइने छ ।


Advertisment
Nabil box
Kumari

ऐन आएपछि प्राधिकरणले आवश्यक तयारी गरेर दुई वटा निकाय सञ्चालनको तयारी गर्नेछ । युरोपेली  युनियन (ईयू)ले नेपालको हवाई उड्डयनलाई सुरक्षा सूची (कालोसूची)मा हालसम्म राखिरहनुलाई पनि यो विधेयक पारित भएपछि हटाउने अनुमान गरिएको छ । हाल उड्डयन प्राधिकरणले दुवै निकायको जिम्मेवारी लिइरहेको छ ।

Vianet communication

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले समेत २०१४ भित्र प्राधिकरणलाई दुई निकायमा विभाजन गरिसक्नुपर्ने भनेको भए पनि अझै उक्त कार्य पूरा भएको छैन । यो विधेयक पारित भएपछि ईयूलाई नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउने अपेक्षा पनि गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x