×

NMB BANK
NIC ASIA

दार्चुलामा भारतले महाकाली नदीको बहाव फर्काएकोबारे संसदमा भीम रावलले मागे गृह र परराष्ट्रमन्त्रीको जवाफ

फागुन २९, २०७८

NTC
Premier Steels

नेकपा एमालेका सांसद भीम रावलले दार्चुला जिल्लामा भारतले महाकाली नदीको बहाव फर्काएको सम्बन्धमा सरकारको जवाफ माग गरेका छन् । 

Muktinath Bank

आइतवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुखसँग समय लिएर नेकपा एमालेका भीम रावलले दार्चुलाको बंगाबगरमा एकतर्फी ढंगले डोजर चलाउँदा सरकार नबोल्नु आपत्तिको विषय भएको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा एमालेको विरोधका बाबजुद सभामुख अग्नि सापकोटाले एमाले सांसद भीम रावल र नेमकिपाका सांसद प्रेम सुवाललाई बोल्न समय दिएका थिए । 


Advertisment
Nabil box
Kumari

‘महाकाली नदीमा भारत सरकारले एकतर्फी डोजर चलाएर नदीलाई नेपाली सीमामा चेपेर दार्चुला सदरमुकाम खतरामा पार्दा सरकार मौन छ,’ रावलले भने, ‘यसबारे गृहमन्त्री र परराष्ट्रमन्त्रीले जवाफ दिनुपर्छ ।’ 

Vianet communication

रावलले नेपालले जारी गरेको चुच्चे नक्शा सम्बन्धमा भारतसँग वार्ता भए नभएकोबारे जानकारी गराउन सभामुखको रुलिङ माग गरे । 

नेमकिपाका प्रेम सुवालले दार्चुलामा भारतले सीमा मिचेकोबारे सरकारको जवाफ माग गरे । 

यसअघि तटबन्ध बनाउने नाममा भारतले महाकाली नदीको बहाव परिवर्तन गरेको भन्दै स्थानीय तवरमा विरोध भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x