×

NMB BANK
NIC ASIA

नेपाली भूमि मिचेर भारतले तटबन्ध गर्न लागेकोप्रति विप्लव नेकपाको आपत्ति, तुरून्त रोक्न माग

फागुन ३०, २०७८

NTC
Premier Steels

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली भूभाग मिचेर गर्न लागेको तटबन्ध तुरुन्त रोक्न माग गरेको छ । 

Muktinath Bank

सोमवार प्रेस विज्ञप्ति जारी गर्दै नेकपाले दार्चुलाको खलंगापारि बांगाबगड र वीरेन्द्र वन इलाकामा एसएसबीले तटबन्धको बहानामा भारतीय सीमाभन्दा ८–१० मिटर नेपाली भूभाग मिचेकाले सो कार्य तुरुन्त बन्द गर्न माग गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपाले दार्चुला खलंगापारिको महाकाली नदीमा भारतले गरेको अतिक्रमण रोक्नका लागि कूटनीतिक र राजनीतिक पहल गर्न देउवा सरकारसँग माग पनि गरेको छ । 


Advertisment
Nabil box
Kumari

‘दुई देशको सिमानासम्बन्धी सवालको निरुपण गर्ने अन्तर्राष्ट्रिय कानूनी मान्यताहरुका खिलापमा एसएसबीले तटबन्धको नाममा नेपाली भूमि अतिक्रमण गरेको र तटबन्धबाट महाकाली नदीको जोखिमी एवं प्रवाह नेपाली भूभागतिर मोड्ने बदनीयतपूर्ण कार्य तुरुन्त रोक्न भारत सरकारलाई कडा चेतावनी दिन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘खलंगापारिको महाकाली नदीमा एसएसबीमार्फत भारतीय मोदी सरकारले गरेको अतिक्रमणलाई तुरुन्त रोक्नका लागि कूटनीतिक र राजनीतिक पहल गर्न शेरबहादुर देउवा सरकारसँग हाम्रो पार्टी जोडदार माग गर्दछ ।’

Vianet communication

साथै नेकपाले यसका विरुद्ध प्रतिरोध संघर्षलाई सशक्त पार्न दार्चुलावासीमा अपिलसमेत गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x