×

NMB BANK
NIC ASIA

संसदीय दलमा ओलीको घोषणा- चुनाव जितेर राम्रो काम गर्नेलाई टिकट

चैत २, २०७८

NTC
Premier Steels

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठकमा स्थानीय तहको चुनावमा राम्रो गरेका जनप्रतिनिधिलाई टिकटमा प्राथमिकता दिने बताएका छन् । 

Muktinath Bank

पार्टीले चुनाव जित्नुपर्ने भएकोले राम्रो काम गरेकालाई टिकटमा पहिलो प्राथमिकता दिने ओलीको बताएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘जसले चुनाव जितेर राम्रो काम गरिरहेका छन् उनीहरूलाई नै टिकटको पहिलो प्राथमिकता हुन्छ । कतै बदमासी गरेकालाई परेछ भने सच्याइन्छ,’ ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले भने, ‘यो चुनाव पार्टी जित्नका लागि हो । चुनावमा जित्ने बाहेक अरू उद्देश्य हुँदैन ।’


Advertisment
Nabil box
Kumari

सरकारले प्रधानन्यायधीशविरुद्धको महाभियोग लम्ब्याएर अदालतबाट आफू अनुकूलको काम गर्ने उद्देश्य राखेको पनि ओलीले संसदीय दलको बैठकमा बताएका थिए । 

Vianet communication

सभामुख अग्निप्रसाद सापकोटाले १९ पटक संसदको बैठक बोलाएको भए पनि ११ वटा बैठक मात्रै बसेको र त्यसमा सत्तारूढ गठबन्धनले आफ्नो उद्देश्य पूरा गर्ने काम मात्रै गरेको भट्टराईले बताए । 

एमालेले वेल घेराउ गर्दा पनि सभामुखले जबर्जस्ती बैठक चलाएर संसदीय मर्यादाको धज्जी उडाएको भट्टराईले बताए । 

स्थगित भएको संसद अधिवेशनबाट एमसीसी अनुमोदन गरिएको र प्रधानमन्त्री शेरबहादुर देउवाले एक दिन मात्रै कुरेर बसेको भए माओवादी र माधव नेपालको पार्टीले व्याख्यात्मक घोषणा विना नै ल्याप्चे लाउन तयार हुने अवस्था आउने भट्टराईको भनाइ छ । 

‘प्रधानमन्त्रीले एक दिन मात्रै कुरेको भए व्याख्यात्मक घोषणाको खोस्टो चाहिँदैनथ्यो माओवादी र माधव नेपालको पार्टी ल्याप्चे लगाउन तयार भइहाल्थ्यो,’ भट्टराईले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x