×

NMB BANK
NIC ASIA

'द कश्मीर फाइल्स'का निर्देशकलाई किन दिइयो सुरक्षा कमाण्डो ?

चैत ४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउड फिल्म निर्माता तथा ‘द कश्मीर फाइल्स’का निर्देशक विवेक अग्निहोत्रीलाई ‘वाई’ श्रेणीको सुरक्षा प्रदान गरिएको छ । उनको सुरक्षाका लागि चारदेखि पाँचवटा सशस्त्र कमाण्डो तैनाथ गरिएको छ । 

Muktinath Bank

प्रवास तथा पूरै भारत यात्राका क्रममा उनलाई सीआरपीएफले सुरक्षा दिनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विवेक अग्निहोत्रीले नै १९९० को दशकमा कश्मीरी पण्डित समुदायको नरसंहारका पीडितहरूको पहिलो पुस्ताको भिडियो अन्तर्वार्तामा आधारित 'द कश्मीर फाइल्स' बनाएका हुन् । 


Advertisment
Nabil box
Kumari

किन पाए सुरक्षा ?

Vianet communication
Laxmi Bank

बक्स अफिसमा सय करोडको आँकडा पार गरेको फिल्मले देशभरबाट ठूलो समर्थन पाएको छ । 

प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहले पनि कश्मीरी पण्डितहरूको संघर्ष र पीडा देखाउने फिल्म र निर्देशक विवेक अग्निहोत्रीको प्रशंसा गरेका छन् । 

स्रोतहरूलाई मान्ने हो भने केन्द्रीय गुप्तचर एजेन्सीहरूले खतराको पूर्वानुमान गर्दै कश्मीरी फाइल्सका निर्देशक विवेक अग्निहोत्रीलाई भीआईपी सुरक्षा दिन सिफारिस गरेका हुन् । 

के हो वाई सुरक्षा ?

गृह मन्त्रालयले खुफिया ब्यूरो (आईबी) को सिफारिसमा प्रत्येक वर्ष विशिष्ट व्यक्तिहरूको सुरक्षाको समीक्षा गर्ने गर्छ ।

खतराको स्तरलाई हेरेर विशिष्ट र अतिविशिष्ट व्यक्तिहरूलाई विभिन्नस्तरको सुरक्षा दिइन्छ ।

भीआईपी सुरक्षालाई ध्यानमा राख्दै उनीहरूलाई विभिन्न श्रेणीको सुरक्षा दिइएको हुन्छ । ठूला नेता र पदाधिकारीलाई कस्तो सुरक्षा दिने भन्ने निर्णय गर्ने अधिकार सरकारलाई छ ।

भारतमा सुरक्षा प्रणालीलाई विभिन्न वर्गहरूमा वर्गीकृत गरिएको छ । यसमा एसपीजी सुरक्षा, जेठ प्लस, जे, वाई र एक्स श्रेणी समावेश छ । 

वाई वर्ग सुरक्षाको तेस्रो स्तर हो । यो सुरक्षा कम जोखिम भएका मानिसहरूलाई दिइएको हुन्छ । 

यसमा कुल ११ सुरक्षाकर्मी हुन्छन्, जसमा दुई पीएसओ (निजी सुरक्षा गार्ड) र एक वा दुई कमाण्डो तैनाथ हुन्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x