×

NMB BANK
NIC ASIA

लुम्बिनी: चुनावी तालमेललाई व्यवहारिक रुपमै कार्यान्वयनमा लैजाने गठबन्धनको निर्णय

चैत २८, २०७८

NTC
Premier Steels

लुम्बिनी प्रदेशमा गठबन्धनलाई व्यवहारिक रुपमै कार्यान्वयनमा लैजाने सत्तारुढ पाँच दलका नेताहरूले निर्णय गरेका छन् । त्यसका लागि गठबन्धन दलको संयुक्त स्थलगत अनुगमन कार्यदलसमेत बनाइएको छ । 

Muktinath Bank

गठबन्धन दलको सोमवार बुटवलमा बसेको बैठकले ‘संयुक्त स्थलगत अनुगमन कार्यदल’ गठन गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यदलमा कांग्रेसबाट राजु खनाल, नेकपा (माओवादी केन्द्र)बाट लुमकान्त न्यौपाने, नेकपा एकीकृत समाजवादीबाट अशोक कोइराला, जसपाबाट अशोकुमार यादव र राष्ट्रिय जनमोर्चाबाट बोमबहादुर खत्रीलाई कार्यदलमा राखिएको छ । गठबन्धनले पाँच दलीय गठबन्धनभन्दा बाहिर गएर तालमेल गर्न नपाइने निर्णय पनि गरेका छन् ।  


Advertisment
Nabil box
Kumari

चुनावी गठबन्धनका सबै दलको प्रतिनिधित्व रहने गरी संयुक्त चुनाव प्रचार संयन्त्र गठन गर्ने, जिल्लास्तरीय गठबन्धन संयन्त्रको बैठकबाट सहमति कायम गरी सोको रिपोर्ट प्रदेशमा पठाउन आग्रह गर्ने निर्णय भएको कांग्रेस लुम्बिनी प्रदेश सभापति अम्मरसिंह पुनले जानकारी दिए । 

Vianet communication

बैठकमा माओवादी केन्द्र प्रदेश अध्यक्ष सुदर्शन बराल, नेकपा एसका प्रदेश सचिव राजु गुरुङ, जसपाका अशोककुमार यादव र राष्ट्रिय जनमोर्चामा बद्रे आलम सहभागी थिए । 

केन्द्रमा पनि गठबन्धनका पाँच दलको बैठकले ठाउँ र अवस्थाअनुसार तालमेल गर्ने निर्णय गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x