×

NMB BANK
NIC ASIA

दैनिक राशिफल : नयाँ वर्ष २०७९ को पहिलो दिनको भाग्यफल हेर्नुहोस्

बैशाख १, २०७९

NTC
Premier Steels

मेष

Muktinath Bank

धैर्यताले धेरै कुरामा साथ दिनेछ । आफुलाई गहन रूपमा बुझ्नु र कार्यान्वयन गर्नु तपाईको विशेष गुण हुनेछ । नजिकको आफन्तबाट राम्रो समाचार पाउँदा घरमा खुशीको वातावरण हुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वृष


Advertisment
Nabil box
Kumari

व्यापारमा केहि महत्वपूर्ण निर्णयहरू हुनेछन् जुन व्यवसायिक गतिविधिहरूमा लिनु पर्छ र हजुरलाई आत्मिक सुख दिनेछ । साथै केहि परिवर्तनमा पनि ध्यान गर्नाले सुखको नै अनुभव रहनेछ ।

Vianet communication

मिथुन

प्रत्येक कार्य योजनाबद्ध तरिकामा गर्नुहोस् नत्र अपमानित रहनुपर्ला । तपाई निश्चित रूपमा सफलता पाउनुहुनेछ । साथी-भाइले सहयोग नगर्दा चिन्ता बढ्न सक्छ ।

कर्कट

कसैको कुनै नकारात्मक कुराले तपाईलाई निराश तुल्याउन सक्छ । तपाईको मनोबल माथि राख्नुहोस् । व्यर्थका गतिविधिहरूमा समय बर्बाद नगरी तपाईको घर परिवारको आवश्यकताको ख्याल राख्नुहोस् । बिबादमा पर्नाले मन दुखी पनि रहन सक्छ ।

सिंह

विपरीत स्थितिमा पनि हजुरले दक्षताद्वारा समाधान खोज्नुहुनेछ र सुखको प्राप्ति रहनेछ । आज  राहत पाउनुहुनेछ जुन केही समयदेखि भइरहेको समस्याको समाधान हुनेछ । बुवा -आमासित केही समय बिताउन नबिर्सनुहोस् ।

कन्या

रोकिएका पैसा फिर्ता आउदा मन खुशी रहनेछ । पारिवारिक वातावरण ठीक रहनेछ । नजिकका व्यक्तिहरूसँग केही समय बिताउनु र विचारहरू साटासाट गर्दा राहत प्रदान गर्दछ । बित्तको सुखको अनुभव रहनेछ ।

तुला

कर्मचारीहरुको हकमा गतिविधिहरू कष्टप्रद हुन सक्छन् तर समस्याको समाधान विवेकी रूपमा गर्नुहुदा सुख प्राप्त रहनेछ । तनाव लिनुको सट्टा दिमागको सही सदुपयोगले कार्य-नाश हुनबाट बचाउने छ ।

वृश्चिक

स्वास्थ्यमा  अत्यधिक तनावको कारण मन खिन्न रहनेछ । मानसिक र शारीरिक थकान आउन सक्छ । ध्यान र योगले केहि राहत महसूस गराउन सक्छ । भाग्यशाली रंग सुन्तला र भाग्यशाली संख्या ९ रहनेछ ।

 

 

धनु

आज तपाई कम प्रयासमा पनि अधिक प्रख्यात हुन लाग्नुभएको छ । कामको समय अगाडि पूर्ण भई तपाईले मानसिक शान्ति प्राप्त गर्नुहुनेछ । पैसा कुनै ठाउँबाट प्राप्त हुदा मन खुशी रहनेछ ।

मकर

ब्यापारमा व्यवसायको दृष्टिकोणबाट राम्रो हुनेछ । सम्पत्ति कारोबारसँग सम्बन्धित व्यवसायमा फाइदा नै रहला । कुनै पनि प्रकारको व्यापार सम्झौतामा प्रवेश गर्नाले धनको लाभ रहला ।

कुम्भ

युवाहरू आफ्नो क्यारियरप्रति गम्भीर हुनाले राम्रो प्रतिफल मिल्नेछ । मिठो परिकारले दिन सुखद रहला । घरमा कुनै पनि समस्याको बारेमा पारस्परिक मतभेद हुन सक्छ । परिस्थितिलाई शान्तिमय समाधान गर्ने प्रयास गर्नुहोस् ।

मीन

बुबा वा आमाको आज सहयोग मिल्ने छैन । बच्चाको कामसँग सम्बन्धित शुभ जानकारीको कारण घरमा खुशीको वातावरण रहनेछ । घरमा केहि समान किन्नाले खर्च बढ्नेछ ।

ज्यो. पं.  घनश्याम पोख्रेल  (९८४१४७९७०७)

[email protected]

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०७८

मेष विद्यार्थीहरू कुनै पनि क्यारियर सम्बन्धित समस्याको समाधान प्राप्त गरेर खुसी हुनेछन् । ग्रहको स्थान अनुकूल छ । यसैले नया कामको थालनी गर्दा राम्रो हुनेछ। तपाईंको क्षमता र सम्भाव्यता खुल्लमखुल्ला मानिसहरूमा प्रक...

बैशाख ८, २०७९

मेष नजिकको साथी वा आफन्तले तपाइँलाई धोका दिन सक्छन । आज पैसाको बारेमा कुनै प्रकारको लेनदेन नगर्नुहोस्,  किनभने फिर्ताको ग्यारेन्टी छैन । तपाईंको क्षमता भन्दा बाहिर काम गर्दा तपाईंको स्वास्थ्यलाई पनि असर ...

भदौ ७, २०७८

  मेष आज तपाईंको प्रयास पारिवारिक र व्यापार गतिविधिहरू सुचारु रूपमा मिलाउनको लागि हुनेछ । यसको साथसाथै धार्मिक र आध्यात्मिक गतिविधिहरूमा पनि बढ्ने प्रवृत्ति हुनेछ। पुरानो ऋण पनि फिर्ता पाउनबाट रा...

जेठ ३१, २०७८

मेष स्वास्थ्यप्रति लापरवाही नहुनुहोला र व्यर्थको तनाव नगर्नुहोला किनभने यसले तपाईंको कार्य क्षमतामा नकरात्मक प्रभाव पार्नसक्छ । वृष आज तपाईसँग प्रभावकारी र आत्मिक व्यक्तिहरूसँग सम्पर्कहरू छन र धेरै महत्त्वपू...

बैशाख २५, २०७९

मेष तपाई केहि नराम्रो समाचार पाउँदा क्लेश बढ्नेछ ।  भावनात्मक हिसाबले धेरै बलियो महसुस गर्नु पर्नेछ । गाह्रो अवस्थामा साथीलाई मदत गर्दा तपाईले दुखको छुटकारा पाउनुहुनेछ सम्बन्ध पनि बलियो हुनेछ । वृ...

चैत २०, २०७७

मेष रोकिएका काम अगाडि बढ्लान् । मन खुशी हुने योजना बन्नेछ । नयाँ ठाउँको भ्रमण गर्ने अवसर मिल्ला । वृष आर्थिक उन्नति हुनेछ । पुरानो रकम प्राप्त हुनसक्छ । पारिवारिक तनावले भने दु:ख दिनसक्ने योग छ । मिथुन वि...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x