×

NMB BANK
NIC ASIA

दार्चुलामा एमाले र माओवादी सँगसँगै, काग्रेस पछाडि

बैशाख ३१, २०७९

NTC
Premier Steels

दार्चुलाको नौ वटा स्थानीय तहमा एमाले र माओवादीले चार चार वटा स्थानीय तहमा अग्रता लिएका छन भने कांग्रेसले एउटा स्थानीय तहमा मात्रै अग्रता लिएको छ ।

Muktinath Bank

दार्चुलाको दुहु गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ । माओवादीले भने अपिहिमाल, नौगाड, मार्मा र लेकम गाउँपालिकामा अग्रता लिएको छ । बाँकी चार वटा स्थानीय तहमध्ये ३ नगरपालिका १ गाउँपालिकामा एमालेले अग्रता लिइरहेको छ । एमालेले मालिकार्जुन र शैल्यशिखर, महाकाली नगरपालिकामा र व्यास गाउँपालिकामा अग्रता लिएको दार्चुलाका मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दार्चुलाको सबै स्थानीय तहमा मतगणना भइरहेको छ । मतगणना भएका स्थानीय तहमध्ये अपिहिमाल गाउँपालिका र महाकाली नगरपालिकाको गणना अलि बढी अगाडि बढेकोले सो तहको नतिजा छिटो आउनसक्ने अपेक्षा गरिएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।


Advertisment
Nabil box
Kumari

अपिहिमालमा माओवादीका भक्त सिंह ठेकरेले एमालेका उम्मेदवार धर्मानन्दसिंह मन्यालको भन्दा करिब दोब्बर बढीको मतान्तर बनाएका छन् । भक्तसिंहले १२३७ मत पाउँदा धर्मानन्दसिंहले ७७३ मत मात्रै पाएका छन् । नौगाडमा माओावदीले १७७७ मत पाउँदा एमालेले १६०३ मत पाएको छ ।

Vianet communication

महाकाली नगरपालिकामा पनि एमालेका नरसिंह चैसिंरले ११४४ मत पाउँदा कांग्रेसका हंसराज भट्टले ९६० मत पाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x