×

NMB BANK
NIC ASIA

धुनिबेंशीकाे वडा नम्बर १ मा माओवादीको प्यानलै जित

जेठ १, २०७९

NTC
Premier Steels

धादिङको धुनिबेंशी वडा नम्बर १ मा गठबन्धनबाट उम्मेदवार भएका माओवादीका प्यानलै विजयी भएका छन् ।

Muktinath Bank

माओवादीका उम्मेदवार मानबहादुर तामाङले १०५१ मत ल्याएर विजयी भएको धुनिबेंशी नगरपालिकाका निर्वाचन अधिकृत राजकुमार आचार्यले जानकारी दिए । तामाङसँग नेकपा एमालेका दिनेशप्रसाद बास्कोटाले ८७६ मत ल्याएर पराजित भएका छन् । यो वडाको वडाध्यक्षमा राप्रपाका उम्मेदवारले जम्मा ६८ मत ल्याएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१ नम्बर वडा सदस्यमा माओवादीका जंगबहादुर तामाङले १०२१ र माओवादीकै मानबहादुर तामाङले ९९० मत ल्याएर विजयी भएका भन् । यो  वडामा महिला सदस्य माओवादीकी सरिता शाही ठकुरीले १०७३ मत ल्याएर विजयी भएकी छन् ।


Advertisment
Nabil box
Kumari

दलित महिला सदस्यमा पनि १०७६ मत ल्याएर सपना परियार विजयी भएको निर्वाचन अधिकृत आचार्यले जनकारी दिए ।

Vianet communication

धुनिबेंशी नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका बालकृष्ण आचार्यले अग्रता लिइरहेका छन् । उनले १०१५ मत पाएका छन् भने उप मेयरमा पनि गठबन्धनकै तर्फबाट उम्मेदवार भएका सुरज उप्रेतीले ९४४ मत ल्याएर अग्रता लिइरहेका छन् । मेयर र उपमेयरमा भने नेकपा एमालेका उम्मेदवारले पछ्याइरहेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x