असार १५, २०७९
बुधवार बिहान मुलुकका धेरै ठाउँमा भारी वर्षा भएको छ । पछिल्लो ३ घण्टा काठमाडौंमा ठूलो वर्षा भएको छ । यस्तै कास्की, स्याङ्जा, पाल्पा, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, नवलपरासी, प्ुठान, दाङ, बाँके, कञ्...
काठमाडाैं | जेठ १०, २०७९
काठमाडौं महानगरपालिकामा मंगलबार बिहान ८ बजेसम्म १ लाख ४५ हजार ३६२ मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका शाखा अधिकृत प्रेमकुमार श्रेष्ठले जसमा बदर मत ५ हजार ६४३ वटा रहेको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
उनका अनुसार हाल वडा नम्बर १३, १४, १५, १६, १८, १९, २०, २१ र २२ को मतगणना भइरहेको छ । बाँकी वडाको भने अन्तिम परिणाम घोषणा भइसकेको छ। हालसम्म प्राप्त मतपरिणामअनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायमै राखेका छन् । उनले ४९ हजार ३५८ मत पाएका छन् ।
यस्तै एमालेका केशव स्थापितले २९ हजार २८४ तथा काँग्रेसकी सिर्जना श्रेष्ठले ३० हजार ६९ मत पाएकी छन् । यस्तै राप्रपाका उम्मेदवारले ४ हजार ४४७ मत पाएका छन् ।
यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोलले ५२ हजार ८०९ मत पाएकी छन् । यो मत साहले मेयर पदमा पाएको भन्दा पनि धेरै मत हो । उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले भने १७ हजार ८८४ मत पाएका छन् । यस्तै राप्रपाका उम्मेदवारको ९ हजार १६१ मत आएको छ ।
बुधवार बिहान मुलुकका धेरै ठाउँमा भारी वर्षा भएको छ । पछिल्लो ३ घण्टा काठमाडौंमा ठूलो वर्षा भएको छ । यस्तै कास्की, स्याङ्जा, पाल्पा, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, नवलपरासी, प्ुठान, दाङ, बाँके, कञ्...
विभिन्न ठाउँमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ । मंगलवार कैलालीको गोदावरीमा रोपाईं गर्न गएका एक जनाको चट्याङ लागेर मृत्यु भएको छ । यस्तै कञ्चनपुरको पुनर्बास ६ र ८ मा खेतमा काम गरिरहेका २ जनाको पनि ...
अबिरल वर्षाको कारण असार १४ गते विभिन्न स्थानमा डुबानमा परेका करीब २८८ घरका करीब ९३४ जना व्यक्तिहरुलाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । झापा जिल्लाको गौरीगंज गाँउपालिका १ बालु...
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले धानको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै यसको आयात प्रतिस्थापन गर्ने रणनीति लिएको बताएका छन् । उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुभकामना दिँदै उनले स...
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । प्रेमी भनिएका व्यक्तिको घरमा पुगेर लफडा गरेको भन्दै विवादमा तानिएकी ओलीले मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा बुझाएकी...
प्रधानमन्त्री शेरबहादुर देउवाले धानको उत्पादन वृद्धि गर्न सरकारले विभिन्न नीति तथा योजनाहरू कार्यान्वयनमा ल्याएको बताएका छन् । बुधवार धान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले सिँ...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...