×

NMB BANK
NIC ASIA

असार १५ सम्म ५२ हजार मेट्रिकटन रासायनिक मल आउँछ- कृषिमन्त्री

जेठ ३१, २०७९

NTC
Premier Steels

कृषि विकास तथा पशुपक्षी मन्त्री महिन्द्र यादवले असार १५ सम्म ५२ हजार मेट्रिकटन रासायनिक मल नेपाल आउने बताएका छन् । असार मसान्तसम्म भारतबाट ८० हजार मेट्रिकटन मल आउने उनले बताए । 

Muktinath Bank

प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफको क्रममा मन्त्री यादवले साल्ट टे«डिङमार्फत आउने ५२ हजार मेट्रिकटन मल असार १५ सम्म आउने बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘असारको १५ गतेसम्म साल्ट ट्रेडिङको मल आउँछ । डीएपी र युरिया गरेर ५२ हजार मेट्रिक टन मल आउँछ । नेपालसँग १४ देखि १५ हजार मेट्रिक टन मल मौज्दात छ,’ यादवले भने, ‘असार मसान्तभित्रमा ८० हजार मेट्रिकटन मल आउँछ । भारतले दिने भनेको १ लाख ५० हजार मेट्रिक टन मलमध्ये दोस्रो चरणमा यसै वर्षभित्र आउँछ ।’


Advertisment
Nabil box
Kumari

मन्त्री यादवले युक्रेन र रसिया युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मल अभाव भएको बताए । 

Vianet communication

नेपालमा मलको कारखानाका लागि लामो समयदेखि गृहकार्य भएको र यसपालिको बजेटमा छुट्टिएको बताए । ‘लगानी बोर्डमा सम्भाव्यता अध्ययन भइरहेको छ । चाँडै प्रक्रिया टुंगो लाग्ला,’ उनले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x