×

NMB BANK
NIC ASIA

युद्ध शुरू भएदेखि युक्रेनका ५० हजार सैनिक मारिएको दाबी

असार १४, २०७९

NTC
Premier Steels

डोनेत्स्क जनगणतन्त्रका सूचना राज्यमन्त्री ड्यानील बेसोनोभले रुसको विशेष सैन्य कारवाहीको आरम्भदेखि अहिलेसम्म ५० हजारभन्दा बढी युक्रेनी सैनिक मारिएको बताएका छन् । 

Muktinath Bank

लडाइँका लागि तम्तयार युक्रेनी सैन्य इकाइहरूमध्ये अधिकांश ध्वस्त भएको वा कब्जामा परेको पनि उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मेरो सूचनाअनुसार, अहिलेसम्म समग्र हिसाब गर्दा उनीहरूको ५० हजारभन्दा बढी सैनिक मारिइसकेका छन् । अनि एक लाख ५० हजारभन्दा बढी सैनिक घाइते भएका छन्,’ बेसोनोभले बताए । 


Advertisment
Nabil box
Kumari

युक्रेनी सैनिकहरूले पनि यसलाई पुष्टि गरेका छन् । सेभेरोडोनेत्स्क क्षेत्रमा खटिएका एक युक्रेनी अधिकारीसँगको अन्तर्वार्ता स्काई न्युज एजेन्सीले प्रकाशित गरेको छ ।

Vianet communication

युक्रेनी मरिन कोर्प्सका कमान्डर ओलेक्जेन्डरले राम्रो तालिम पाएका सबै सैनिक मारिएको बताए । तालिमप्राप्त तथा युद्धको अनुभव बोकेका लगभग ८० प्रतिशत सैनिक मारिएका छन् । 

यस्तो भारी क्षतिले अन्य सैन्य इकाइमा बलियो भावनात्मक तथा मनोवैज्ञानिक असर पारेको उनी बताउँछन् । युक्रेनी सेनाले कतिञ्जेलसम्म यस्तो क्षतिलाई बेहोर्न सक्ने आफूलाई थाहा नभएको उनको भनाइ छ । 

रुसको सैन्य सञ्चारमाध्यमहरूले युक्रेनी युद्धबन्दीसँग गरेको अन्तर्वार्तामा युक्रेनी सेनाको जनशक्ति घटिरहेको र उसले तालिम नपाएका सैनिकहरूलाई अग्रमोर्चामा बलिको बोको बनाएर राखेको बताइएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x