×

NMB BANK
NIC ASIA

कांग्रेसको दक्षिणपन्थी बैसाखी मिल्काऔं, कम्युनिष्ट मिलौँ- खीमलाल भट्टराई

असार २४, २०७९

NTC
Premier Steels

एमालेको राष्ट्रिय सभा संसदीय दलका नेता खीमलाल भट्टराईले कांग्रेसको बैसाखी फालेर वाम मेलमिलापको आधार तयार पार्न आह्वान गरेका छन् । 

Muktinath Bank

उनले शुक्रवार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कांग्रेसको दक्षिणपन्थी बैसाखी मिल्काइदिऔँ र वाम मेलमिलापको आधार तयार पारौँ । यसबाट नै देश र जनताको भलाइ हुनेछ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले जनताले कम्युनिष्ट मिलेको हेर्न चाहेको भन्दै नमिल्दा कांग्रेसले फाइदा लिने बताए । ‘नेपालका हामी कम्युनिष्टहरूले सोच्ने बेला आएन र ? जनता कम्युनिष्ट मिलेको हेर्न चाहन्छन् । नमिल्दा कांग्रेसले फाइदा लिन्छ,’ उनले लेखेका छन्, ‘यसो हुँदा देशमा न संविधानको सही कार्यान्वयन, न विकास र समृद्धि न राष्ट्रिय स्वाधीनताको रक्षा र प्रवर्द्धन नै हुन्छ । देशको अवस्था झनै बर्बादीतिर जानेछ ।’


Advertisment
Nabil box
Kumari

उनले यसको परिणाम देशमा पश्चागमनका लागि आधार तयार हुँदै जाने बताए । ‘यो अवस्थालाई हामीले टुलुटुलु हेरेर बस्न मिल्ला र ? त्यसैले कांग्रेसको दक्षिणपन्थी बैसाखी मिल्काइदिऔँ र वाम मेलमिलापको आधार तयार पारौँ ।’

Vianet communication

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x