×

NMB BANK
NIC ASIA

ओलीका अगाडि मीनेन्द्र रिजालको प्रश्न– सांसदको नलिई प्रधानमन्त्रीको शपथ लिनुपर्ने के थियो ?

असार ३१, २०७९

NTC
फाइल तस्बिर
Premier Steels

नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले नेकपा एमालेको अहंकारका कारण वर्तमान प्रतिनिधिसभाले राम्रोसँग काम गर्न नसकेको टिप्पणी गरेका छन् । 

Muktinath Bank

शुक्रवार प्रतिनिधिसभा बैठकमा उपसभामुखकी उम्मेदवार पुष्पा भुसाललाई समर्थन गर्ने क्रममा रिजालले अहंकारबाट संसदको कार्यकाल शुरू भएको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘स्मृति मेटिदै जाँदो रहेछ, यो संसद विधिमा चलेन । प्रतिनिधिसभा सदस्यको शपथ नलिई प्रधानमन्त्रीको शपथ लिने चलन यहाँ शुरू भयो । अलि दिनपछि हामी मिल्छाैँ भनेर सभामुख  र उपसभामुखको चुनाव गरियो’ रिजालले भने । २०७४ साल फागुन ३ गते केपी ओली प्रधानमन्त्री नियुक्त भएका थिए । फागुन २१ गते मात्र सांसदले शपथ लिएका थिए । 


Advertisment
Nabil box
Kumari

रिजालले त्यो बेला आफूहरू प्रतिपक्षमा रहेको समयमा उपसभामुखको चुनावको कुरा उठाइएको बताए । ‘कांग्रेस चाहिँदैन यहाँबाट निस्केर गए हुन्छ भनिएको होइन ? यति ठूलो अहंकारबाट संसदको कार्यकाल शुरू भएको थियो’ रिजालले भने ।  
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x